
को हुन् त योगेश भट्टराइ
बुधबार, साउन १५, २०७६ मा प्रकाशित
क. योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभयो । मध्यमवर्गीय परिवार थियो । तीन दिदी, एक दाजुु र एक बहिनी । उहाँ दुुई वर्षको छँदा नै बुवा बित्नुुभयो । बुवा समाजसेवी हुनुहुन्थ्यो । शिक्षाको ज्योति..