
अंगका ढंगहरु
सोमवार, बैशाख १६, २०७६ मा प्रकाशित
वीणा झा हरेक संरचनाका अंगहरु हुन्छन र तिनका आ-आफ्नै ढंग पनि | हाम्रै शरीरका जतिपनि अंगहरु छन् तिनका ढंग पनि फरक फरक छन | कतिपय अवस्थामा सहकार्य गर्ने अंगहरु पनि प्राथमिकताका आधारमा अगाडी र पछाडी पारी औचित्य पूर्ण ढंगले कार्य गर्दा मात्र प्रभावित बन्न सक्छन | जस्तो कि मुखले बोल्ने र दिमागले सोच्ने कार्य..