दृष्टिकोण

नयाँ संविधान लागू गर्ने चुनौती

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

झलनाथ खनाल वर्तमान संविधानको चरित्र : नेपाली समाज अत्यन्त महत्वपूर्ण मोडबाट अगाडि बढिरहेको छ । हामीले नयाँ जनवादी क्रान्तिको थालनी पुष्पलालको अगुवाइमा ००६ सालमा गरेका थियौँ । त्यो क्रान्ति अनेकौँ मोड र धुम्ती हुँदै ०६२–६३ को जनक्रान्तिमा आएर टुंगियो । सो जनक्रान्तिको उपलब्धि नै अहिलेको संविधान..

शिक्षक विद्यार्थी द्वन्द्व निराकरणको सवाल

मङ्लबार, अशोज ११, २०७३ मा प्रकाशित

शिवशरण ज्ञवाली हामी शिक्षक, जे गर्छौ मुखैले गर्छौ । एकाध शिक्षालय अपवाद होलान्, नभए देशभरका अधिकांश विद्यालयमा कार्यरत शिक्षकहरुको साझा कार्यशैली हो, यो । शिक्षाको सिद्धान्त विपरीत शिक्षकहरु मुखाले बनेका छन् । फलस्वरूप आफूहरुले अनावश्यक बोझ र दुःख झेलिरहेका छन् भने विद्यार्थीहरुले सोचे अनुरुप..

के हामी साँच्चै स्वतन्त्र छौ ?

मङ्लबार, अशोज ११, २०७३ मा प्रकाशित

कृष्णप्रसाद शर्मा जन्मदा हामी स्वतन्त्र भएर जन्मे पनि पछि हामी सबै कुराले जेलिएर बाँधिन्छौ जुन सबैलाई थाहा छ तर हामी घर व्यवहारले मात्र होईन जीवनको सबै अवयवहरूमा कसैको खटनपटनमा चलेका छौ कि जस्तो छ । भोटरहरू कार्यकर्ताको अधिनमा, कार्यकर्ताहरू सबै नेताको अधिनमा तर नेताहरू अरूकै अधिनमा छन् । अहिले..

शान्तिक्षेत्रको प्रस्ताव भारतले किन असफल बनायो ?

सोमवार, अशोज १०, २०७३ मा प्रकाशित

गोपाल खनाल राजा वीरेन्द्रले २०३१ फागुन १३ (२५ फेब्रुअरी १९७५) मा आनो शुभराज्याभिषेक समारोहमा सहभागी ३९ राष्ट्रका प्रतिनिधिसमक्ष ‘नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्ताव राखे । चीन र पाकिस्तानले तत्कालै नेपालको प्रस्ताव स्वीकृत गरे, भारतले गरेन । वीरेन्द्रको उक्त प्रस्तावलाई..

किन सफल भएन नगर सफाई अभियान

सोमवार, अशोज १०, २०७३ मा प्रकाशित

राजेशचन्द्र राजभण्डारी नेपालीमा एउटा उखान छ ‘खाउ भने दिनभरिको सिकार, नखाउ भने कान्छा बाउको अनुहार’ भनेजस्तो भएको छ बागलुङको नगर सरसफाइ अभियान यतिबेला । बागलुङ नगरपालिकालाई सुन्दर र सरसफाइयुक्त नगर बनाउने कल्पनाका साथ प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले शुरू गर्नुभएको सरसफाइ अभियान यतिबेला..

चेहेराले अपराध कुबल ग¥यो

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

तीते करेली कृष्णराज शर्मा कसैले आरोप लगाउँदैमा निर्दोष मान्छे कहिल्यै डराउँदैन । डराउनु पनि हुँदैन । डराउनु पर्ने दरकार पनि छैन । जब डराउँछ नी’,त्यो पक्का दोषी छ भन्ने बुझेहुन्छ । अपराध अनुसन्धानमा लाग्ने अनुसन्धाताहरू यसै भन्छन् । आरोपित व्यक्ति दोषी हो वा होईन भन्ने कसी लगाउने ठाउँ व्यक्तिको..

बहिरा नागरिकका सवालहरु

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

समय सन्दर्भ सन्तोष पौडेल सन् १९५८ देखि प्रत्येक वर्ष सेप्टेम्वर महिनाको अन्तिम आईतबारलाई विश्वभरी अन्तराष्ट्रिय बहिरा दिवसको रुपमा हर्ष उल्लासका साथ मनाउने गरिन्छ । झण्डै ५लाख जनसंख्या रहेको हामी नेपाली बहिराहरुले सन् २००६ सालदेखि सेप्टेम्बर अन्तिम आईतबारलाई अन्तराष्ट्रिय बहिरा दिवस मनाउदै..

जनावर जत्ति पनि छैनौं हामी मानिस

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

डा. मुकेशकुमार चालिसे मस्तिष्क क्षमताको आधारमा संसारमा सवै प्राणीहरूमा मानिस सबभन्दा बढी क्षमतावान मानिन्छ । प्राणीहरूको विकास हुने क्रममा आदिम मानवको ताउ आकारको टाउकोबाट गोलो गुम्मज आकारको टाउको बनेपछि मस्तिष्कको अगाडीका भाग मात्र होइन वीच र पछाडीको भाग पनि बिकसीत तथा ठूलो भयो । त्यसैले..

असोज सातको सम्झनाः राष्ट्रिय संरक्षण दिवस

शुक्रबार, अशोज ७, २०७३ मा प्रकाशित

प्रकाश थापा ‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।’ ..................................................................... ‘राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो ।’ कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित कालमहिमा..

संविधान कालो कि सेतो ?

मङ्लबार, अशोज ४, २०७३ मा प्रकाशित

राजेशचन्द्र राजभण्डारी अहिले हाम्रो संविधान कालो कि सेतो भन्नेबारे बहस हुन् थालेपछि मलाई नेपाली गायिका आनी छोइङ डोल्माले गाउनु भएको एउटा लोकप्रिय गित याद आयो– ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँढै संसार ।’ यो गित नसुन्ने नेपाली कमै होलान् । अहिले संविधान बनेको एक बर्ष पूरा भएको समयमा..



sidebar ad
Loading...