दृष्टिकोण

नौ महिने सरकारको एक महिने काम !

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

राजेशचन्द्र राजभण्डारी नेपाली कांग्रेसको समर्थनमा बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको ९ महिने सरकारले आफ्नो एक महिना पुरा गरेको छ । संविधान कार्यान्वयन, शान्ति प्रक्रिया पूरा, मधेसी मोर्चासँग वार्ता र सहमति, संविधान संशोधन, भुकम्प पिडितलाई राहत दिने प्रमुख एजेण्डा बनाएर..

अतित र वर्तमानमा डराएको म

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

तीते करेली कृष्णराज शर्मा मलाई भारत भन्ने शब्द सुनेदेखि नै डरले बास गरेको छ मेरो मनमा । तर्सन्छु र खुट्टा काँप्छन् मेरा । यसो हुनुमा,मेरो दोष छैन । दोष छ त, भारत भोगेर आएका भुक्तभोगीहरूले अनुभव सुनाउनु दोष हो । भोगीहरूले बालापनमा सुनाईएका घटनाक्रमहरू सुनेर हो । भारतीय सेनामा काम गरेर फर्केका..

स्थानीय तहमा आयोगकै प्रस्ताव राम्रो

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

योगेश भट्टाराई नेपालमा संघीयताको नयाँ अभ्यास गर्दै अघि बढ्ने कोसिस भइरहेको छ । संघीयताको मुद्दा राजनीतिक दलहरूबीच र पार्टीभित्र आन्तरिक रूपमा पनि लामो बहस भएको विषय होइन । ०६२/६३ को जनक्रान्ति, त्यसपछि मधेस र मुलुकका विभिन्न स्थानमा उठेको सामाजिक आन्दोलनका कारणले संघीयतामा जानुपर्छ भन्ने..

राजनीतिमा मेलमिलापको औचित्य

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

सुरेन्द्र पौडेल बिपि कोईराला भारतमा ३८ बर्ष निर्वासित जिवनपछि नेपालका राजासँग आफ्नो घाँटी जोडिएको भन्दै २०३३ साल पुस १६ गते नेपाल फर्किएका थिए । मेलमिलापको नीति अनुरुप आगामी दिनमा नेपाल चल्नुपर्दछ भन्दै अभियानको प्रारुप दिएका थिए । जुन दिन गरिएको उद्धघोष अहिले पनि उत्तिकै सान्दर्भिक छ । उनी मरेर..

चुनौतीमै हराईरहेको मोफसलको पत्रकारिता

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

शिवशरण ज्ञवाली स्थानीय स्तरमा सूचनाको भोक मेट्ने स्थानीय सञ्चार माध्यमले ‘राष्ट्रिय समाचार’को रिले प्रकाशन प्रसारणबाट विश्वास आर्जन गर्छन् । स्थानीय समाचारलाई रोचक, आकर्षक, पठनीय, दर्शनीय र श्रवणीय रुपमा सम्प्रेषण गर्ने सफलता मोफसलमा प्राप्त छैन । सञ्चार माध्यमहरु बल्ग्रेती नै छ, थपिदै पनि छन्..

प्रचण्ड सङ्कट

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

चेतना भया भरत बागलुङे दुई दशकभन्दा बढी नेपाली राजनीतिको सबैभन्दा धेरै चर्चित र बलशाली व्यक्ति हुन प्रधानमन्त्री प्रचण्ड । चाहेर नचाहेर पनि प्रचण्डलाई नेपाली राजनीतिको केन्द्रमा सबै भन्दा शीर्षस्थानमा राख्नुपर्ने बाध्यतामा राजा, राजनैतिक दल, विदेशी शक्तिहरु र देशिय दलाल पूँजीवादीहरु र..

प्रदेशभित्रको खाकामा बागलुङ

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

राजेशचन्द्र राजभण्डारी यतिवेला मुलुक सँघियता कार्यान्वयनको कसरतमा छ । अहिले धमाधम जिल्लामा रहेको गाबिस र नगरपालिकालाई के कसरी मिलाउने भन्ने बारेमै छलफल र बहस जारीे छ । प्रदेश नम्बर ४ को बागलुङ जिल्लामा पनि नगरपालिका र गाउँ पालिकाको मोटामोटी खाका तयार भएर बाहिर आएको अबस्था छ । साच्चै नेपालमा..

सहमति भित्रकोः पीडितको व्यथा

बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

राम शर्मा तत्कालिन प्रधानमन्त्रि केपी ओली र अहिलेका प्रधानमन्त्री प्रचण्ड, बर्तमान प्रधानमन्त्री प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवा बीच माओवादीलाई सरकारमा ल्याउन र सरकार प्रमुख बनाउन दुईवटा समहती भए । ति दुवै सहमती विगतको द्वन्द्वका आरोपीलाई उन्मुक्ति दिने गरी आयोगलाई कमजोर बनाउने..

इन्जिनियर्स एशोसियसन निर्वाचनको बारेमा के भन्छन् इन्जिनियरहरु ?

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

खिमानन्द कँडेल  यतिवेला नेपाल इन्जिनियर्स एशोसियसन्को निर्वाचनको माहौल व्यापक रुपमा तातिरहेको छ । एनेकपा माओवादी केन्द्र, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियरहरु समेत प्रतिष्पर्धामा रहेको भएता पनि मुलतः प्रगतिशील तथा पेशागत इन्जिनियर्स समूह र लोकतान्त्रिक समूहमा नै अहिले..

कृषि वन प्रणालीको विकास आजको आवश्यकता

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

प्रकाश थापा सामान्य अर्थमा कृषिवन शब्दले एकै स्थानमा कृषि र वनको संयुक्त कार्य गर्नु भन्ने अर्थलाई बुझाउँछ । उपलब्ध स्रोत, साधन र सीपको अधिकतम् उपयोग गरी रुख बिरुवा र खेतीपाती सँग–सँगै हुर्काएर दुई वा सोभन्दा बढी वस्तु उत्पादन गर्नु नै कृषिवन प्रणालीको प्रमुख विशेषता हो । हाम्रा बाबु बाजेले गरेको..



sidebar ad
Loading...