दृष्टिकोण

भाषाको खुट्टा काटेर गतिशिल हुन्न !

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

कृष्णप्रसाद शर्मा आजकाल राजनैतिक परिवर्तनले गर्दा जाँच दिंदा विधार्थीले देशको प्रधानमन्त्रीको नाम एउटा लेख्यो भने उत्तरपुस्तिका जाँच्ने बेलासम्म अर्कै भईसके झै, म विदेश छिर्दा ‘शहर’ हुँदै आएँ तर अहिले विकासले गर्दा देश “सहरैसहर’ भईसकेछ । चार ‘शहीद’को ठाउँमा धेरै ‘सहीद’ भई सकेछन् । ओहो, देशमा..

खर्चिलो तीज भड्किलो संस्कृति

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

राजेशचन्द्र रा.भ. नेपालीहरूको सबैभन्दा ठुलो चाडपर्व कुन हो भनेर सोध्यो भने सबै नेपालीको एउटै जवाफ हुन्थ्यो दशै भनेर तर जमाना फेरिएको छ । अहिलेको सामान्यज्ञान पल्टाएर हेर्ने होभने यो जवाफले फेल खान्छ । यो कुरा सामान्य अनुमानको भरमा, हचुवाको भरमा भनेको पनि होईन लेखेको पनि होइन यो अहिलेको तितो यथार्थ..

दरखाने की नजर हान्ने !

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

कृष्णराज शर्मा आजकल हाम्रो बागलुङमा सुन पसलको विज्ञापन खुब देख्न पाईन्छ । स्थानीय धौलागिरी टिभीमा स्थानीय समाचार हेर्दा सुनका गहना हेरेपछि मात्र समाचार  हेर्न पाईन्छ । एफएम रेडियोहरूमा पनि सुनलाई सुनेपछि समाचार सुन्न पाईन्छ । सञ्चार माध्यमको टिक्ने आधार भनेकै विज्ञापन भएकाले टिभीले विज्ञापन..

तिज गीतः नारी स्वतन्त्रताको अभिव्यक्ति

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

शिवशरण ज्ञवाली बाबाका दैलो मुनि ठूलो रुख बडर धेरै छोरी छन् भने हेला नगर धेरै छोरी भएपनि आफ्नै घर जाने हो पराईको मुख हेरी भित्र पस्ने हो नेपाली समाजमा छोरीमाथि हुने विभेदको स्वरुप परिवर्तन भएको छ । जन्मिएका छोराछोरीमा हुने विभेद कम भएको छ । छोरा होस् या छोरी दुवैले पढ्ने स्कुल एउटै हुन थालेको छ । तर..

माक्र्सवाद–लेनिनवाद–माओवादीको अध्ययन पद्वति

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

हस्तबहादुर केसी ....गत शनिबार प्रकाशित लेखको बाँकी अंश (२) पार्टी स्कूलिङ्गको तरिका (१) स्वअध्ययनको तरिकाः– यो नै मालेमावाद लगायत सबै चीजको अध्ययन गर्ने पहिलो माध्यम हो । जो बढि जिज्ञाषु छ, जसले बढि भन्दा बढि नयाँ नयाँ चीजको खोजी गर्ने, त्यसबारेमा गहिरो गरि अध्ययन गरेर नयाँ नयाँ निष्कर्ष कोसिस गर्दछ,..

नेपाल इन्जिनियर्स एशोसियसनमा अग्रगामी परिवर्तन

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

खिमानन्द कँडेल यतिवेला देश तथा विदेशमा रहेका आम नेपाली इन्जिनियरहरुको ध्यान यही भदौ ३१ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसियसन र नेपाल इन्जिनियरिङ परिषदको निर्वाचन तर्फ मोडिएको छ । यस निर्वाचनमा नेकपा एमाले आवद्ध (प्रगतशील तथा पेशागत इन्जिनियर समूह) र नेपाली कांग्रेस आवद्ध (प्रजातान्त्रिक समूह)..

चौथो अंग कि ‘चुत्थो’ अंग ?

बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

एकराज पाठक नेपाल पत्रकार महासंघको अघिल्लो कार्यकालको एउटा साधारणसभा भएको थियो पोखरामा । प्रमुख अतिथि हुनुहुन्थ्यो तत्कालीन कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा । उहाँले कार्यक्रमको उद्घाटन भाषणमा भन्नुभएको थियो, सबैले पत्रकारलाई राज्यको चौथो अंग भन्छन् तर मत भन्छु यो पहिलो अंग हो । त्यस बखत..

जलविद्युतमा अब्बल चार नं. प्रदेश

बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

प्रकटकुमार शिशिर नवलपरासीको सुस्तादेखि उपल्लो मुस्ताङको कोरला नाकासम्म २१ हजार वर्ग किलोमिटर फैलिएको प्रस्तावित प्रदेश नं. ४ मा अनेकन सम्भावनाहरु रहेका छन् । हिमालबाट बगेर तराईतिर जाने पानी कै कारण झन यो प्रदेश भविष्यका लागि ‘सुपर प्रदेश’ हुने देखिन्छ । अहिले नै बगिरहेको पानीबाट देशलाई अन्धकार..

जीवनका नाउँमा मर्नेहरुसँग

बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

चेतना भया भरत बागलुङे कहिलेकाहिँ स्तम्भ लेख्न बस्दा किन किन किबोर्डमा औँलाहरु चल्नै मान्दैनन् । ती स्थिर र थप्प बसिदिन्छन् । मनमा उठेका विचारका सुनामीहरु ती एकाएक हराउन पुग्छन् र पीडाका उफानहरु उठ्न पुग्छन् । पीडाले आक्रान्त हुन पुग्छ मन र आँखा अगाडि सादृष्य हुन आउँछन् अथाह दुःखले व्याकुल ती..

विद्युत विकासको अपरिहार्यता

बुधबार, भदौ १५, २०७३ मा प्रकाशित

सुरेन्द्र पौडेल समाजको सबै क्षेत्रको बिकासको आधारको रुपमा जलबिद्युत बिकासले स्थान ओगट्नै लागेको छ । समाजलाई गतिशिल तुल्याउँने एवं विकासको थप उचाईमा पु¥याउँने काममा बिद्युतशक्तिको महत्व अनन्त रहेको पाउँन सकिन्छ । जनताले प्रत्यक्ष आर्थिक र भौतिक रुपमा लगानी गर्न तयार भएको अवस्थामा राज्यले उचित..



sidebar ad
Loading...