दृष्टिकोण

ढोरपाटनमा फेरी मारिरहँदा

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

चेतना भया भरत बागलुङे करिब करिब सात वर्षको निर्वासन जस्तो जुनीबाट मुक्त भएर म गाउँ फर्केको थिएँ । गाउँमा खासै कुनै काम थिएन । जागीर थिएन र बन्द व्यापार पनि । म विल्कुल बेरोजगार थिएँ । यो २०६७ सालतिरको कुरो थियो । दश वर्षे माओवादीको युद्ध उत्कर्षोन्मुख थियो । २०५८ सालको असोजमा मेरो दोस्रो कविता कृति..

समर्पणका १३ वर्ष

बुधबार, भदौ ८, २०७३ मा प्रकाशित

राम थापा ‘अविरल’ मसँग त्यो सुविधा उपलब्ध छैन । कि, म ढोरपाटनको सफलता वर्णन गर्न सकुँ । यसका योगदान पत्ता लगाउन सकुँ । आलोचक बनुँ । सल्लाह दिउँ । तर, एउटा हैसियत भने मसँग छ । त्यो, हो पाठकीय हैंसियत । जुन एउटा अखबारका निमित्त सदा सर्वप्रिय हुन्छ । समाचार–उपभोक्ता भएर म आज विचारहरु गर्नेछु ।..

सडक दुर्घटनामा दोषी को ?

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

कृष्णप्रसाद शर्मा यदि एउटा बिदेशी मान्छे सगरमाथामा हरायो भने बिदेशीले उद्दारका लागी जहाजै पठाउँछ । यसको अर्थ कति जिम्मेवार छ राज्य हरेक जनता प्रतिको भन्ने नै हो । हाम्रो समाज आर्थिक सम्पन्ताको आधारमा बिभाजित छ । मान्छे मरेपछि लाश हुने कि पार्थिव शरिर यो समाजले निर्धारण गर्दछ । नेपालमा सडक र हवाई..

सिण्डीकेट र सरकार !

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

राजेशचन्द्र रा.भ. नेपालका चर्चित गायक रामकृष्ण ढकालले गाउनु भएको एउटा गीत याद आयो मलाई, ‘यो सब भन्ने कुरा न हो’, सायद यो गीत नसुन्ने कमै नेपाली होलान्, अहिले यातायात क्षेत्रमा भएको सेण्डिकेट हट्यो भन्ने कुरालाई गायक रामकृष्ण ढकालको गीतले नै राम्रो उत्तर दिएको छ । अहिले पनि नेपालमा सबैभन्दा बढी..

नखर्माउली संग डाईबर फ“सेपछि !

आइतवार, भदौ ५, २०७३ मा प्रकाशित

तीते करेली कृष्णराज शर्मा कुनै पनि कार्यको थालनी गर्दा होस्, अथवा कतै बाटो लाग्दाहोस्, शुभ साईत हेरिन्छ । यो शुभ साईतको बारेमा मान्छेहरूका फरक–फरक विश्वास र धारणाहरू छन् । कसैले मान्छन् । कसैले मान्दैनन् । मान्ने त मान्ने नै भए । नमान्नेले पनि थालेको कामको उल्टो परिणाम हात परेपछि अथवा त्यस्तो घटना..

दुई सडक सम्वृद्विका सेतु

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

दिलिप पौडेल सडक विकासको पहिलो खुड्किलो हो । यातायात नभए जीवननै अधुरो हुन्छ । मुलुक संघीय ढाँचामा गएपछि प्रदेशगत आधारमा विकासको चर्चा चलेको छ । अहिलेको बाँडफाँडमा प्रदेश नं ४ जलश्रोत र पर्यटनमा धनी छ । दुई छिमेकी चीन र भारतसँग सीमा जोडिएको यो प्रदेश सडक पूर्वाधार खाकाको रुपमा पनि अघि देखिएको छ । यही..

टिका–विद्या पत्रकारिता पुरस्कारका सम्बन्धमा

बुधबार, भदौ १, २०७३ मा प्रकाशित

कृष्णमैया अधिकारी मेरो बुवा टिकाबहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरी ‘टीका–विद्या स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेकी हुँ । हरेक पत्रकारले समाजको चित्रण छर्लङ्ग देखाउन सक्ने, समाजमा घटेका घटनालाई पत्रिका मार्फत प्रस्टाउन सक्ने, देशको..

कहिलेसम्म प्रौढले युवा दिवस मनाउने…

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

कृष्णप्रसाद शर्मा देशमा केही पदका लागी मात्रै बिज्ञापन खोल्यो भने लाखौले फर्म भर्छन । प्रत्येक बर्ष कोरिया जानका लागी परिक्षा लिँदा फर्म भर्नेको मारामार देखिन्छ । अमेरिका जानका लागी डि.बी भर्नेहरू शहरमा मात्र होईन अब गाउँ गाउँबाट लाईन लागेर भरेको भेटिन्छ  । गाउँमा अहिले बुढापाका, असक्त र महिला तथा..

नेपाली राजनीतिमा ट्रोजन हर्स र चुजन ट्रउमा

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

टि. एन. शर्मा केही दिन पहिले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली राजनीतिमा ट्रोजन हर्स छि¥यो भन्ने अभिव्यक्ति दिए । विषेशतः चार ठूला पार्टीको अन्तरीक सहमतीबाट नेपाली राजनीति आत्मनिर्णयको चरणबाट गुज्रीएको मानिदै आएको अवस्थामा पछिल्लो सरकार परिवर्तनको घटनालाई..

जिका भाइरस

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

स्वास्थ्य बिन्जु खड्का जिका भाइरस रोग भाइरसको कारणले हुने रोग हो । यो एडिस (Aedes) नामक लामखुट्टेबाट सर्दछ । सन् १९४७ मा पहिलोपटक यो युगाण्डामा देखिएको थियो । रिसस (Rhesus) बांदरहरुमा यो रोग प्रथमपटक पाइएको थियो । सन् १९५२ मा युगाण्डामा नै यो मानिसहरुमा देखिएको हो । त्यसै वर्ष तन्जानियामा पनि यो रोग देखा..



sidebar ad
Loading...