दृष्टिकोण

भारतीय डिजाइनमा स‌ंविधान संशोधन प्रस्ताव

आइतवार, मंसिर १९, २०७३ मा प्रकाशित

अनुराधा थापामगर सरकारको काम कारवाहीले देशमा शान्ति र अमनचयन कायम गर्न तथा देशको सार्वभौमिकता एवं स्वाधीनता रक्षा गर्न मद्दत गर्ने हुनुपर्छ । सरकारले मंसिर १४ गते संविधान कार्यान्वयन र निर्वाचनको लागि भनी दर्ता गरेको संविधान संशोधन विधेयकका विषयहरुकोकारण अहिले देशभरि जनताको विरोध भइरहेको..

पत्रकारिताः उर्लेको भीडमा बार्गेनिङ

आइतवार, मंसिर १९, २०७३ मा प्रकाशित

शिवशरण ज्ञवाली राजनीतिक अस्थिरताको चंगुलमा फसेको मुलुकको पत्रकारिता निरपेक्ष रुपमा जिम्मेवार भएन भन्नु त्यति न्यायसंगत नहोला तर सूचना सम्प्रेषण र विचार निर्माणको गहन जिम्मेवारी बोकेको पेशा तुलनात्मक रुपमा बढी जिम्मेवार हुनुपर्छ भन्ने अपेक्षा गर्नु स्वभाविक नै हो । तर त्यो अपेक्षा पूरा गर्न..

अक्टोबर क्रान्तिको सान्र्दभिकता

शुक्रबार, मंसिर १७, २०७३ मा प्रकाशित

सागर कुँवर साम्राज्यवाद र प्रतिक्रियावादले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका विरुद्ध चौतर्फी हमला गरिरहेको वर्तमान अवस्थामा विश्वभरिका माक्र्सवादी तथा लेनीनवादी पार्टी तथा संगठनहरुले महान् अक्टोबर क्रान्ति सम्पन्न भएको सय वर्ष प्रवेशको अवसरमा ‘अक्टोबर क्रान्तिको झण्डा उचो राख्न नयाँ..

राजनीति की ठेकेदारी प्रथा ?

बिहिबार, मंसिर १६, २०७३ मा प्रकाशित

चेतना भया भरत बागलुङे २०४६ सालको परिवर्तन ताका म प्राथमिक तहमा जीवन सिकीरहेको थिएँ । मनमा विल्कुल राजनैतिक ज्ञान या चेतना थिएन । बिहान अबेर उठ्नु मुख नधोई आमाको हप्काईसँगै आमाले दिएको तात्तातो चिया पिउनु र खाली खुट्टा घर नजिकको खाली चौर जसलाई हामी खोलेटो भन्ने गथ्र्यौँ । खोलेटो टोलका बीस घरको..

प्रजातान्त्रिक प्रणाली र आवधिक निर्वाचन

बुधबार, मंसिर १५, २०७३ मा प्रकाशित

डिल्लीप्रसाद गौतम प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचनलाई प्रमुख अंग मानिन्छ । जुन देशमा आवधिक निर्वाचन तोकिएको समयसिमा भित्र हुँदैनन् त्यो देशमा लोकतन्त्र वा प्रजातान्त्रिक व्यवस्था छ भन्नु न्यायोचित मानिदैन । र, त्यो यथार्थमा केवल देखावटी ढोंग मात्र मानिन्छ । हाम्रो देश नेपालमा पनि..

कर्मकाण्डी अभियान !

मङ्लबार, मंसिर १४, २०७३ मा प्रकाशित

कृष्ण प्रसाद शर्मा हरेक बर्ष जस्तै यो बर्ष पनि नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने यो अभियान पछिल्लो समय नेपालमा एक किसिमले चार्ड जस्तै बनेको छ । महिला हिंसा विश्वका जुनसुकै देशमा छभने हाम्रो जस्तो विकसोन्मुख देशमा त झन् अधिक छ । महिला हिंसा जुनसुकै धर्म, सम्प्रदाय र क्षेत्रमा बस्नेहरूमा पनि छ ।..

लैङ्गिक हिंसाविरुद्ध अभियान

सोमवार, मंसिर १३, २०७३ मा प्रकाशित

राजेशचन्द्र राजभण्डारी घर शान्ति नै बिश्व शान्तिको आधार दिगो बिकासको लागि लैङगिक हिँसा रहित समाज भन्ने मुल नारा साथ अहिले फेरि शुरू भएको छ नेपालमा लैङ्गिक हिँसा बिरूद्ध १६ दिने अभियानको यस बर्षको नारा सुन्दा खेरि धेरै राम्रो छ । यो बर्ष पनि सरकारी गैरसरकारी सँघ सँस्थाहरूले सँयुक्त रूपमा यहीँ..

संविधान संशोधन कि कार्यान्वयन ?

सोमवार, मंसिर १३, २०७३ मा प्रकाशित

डा. रमेश पौडेल हामी सबैलाई थाहा छ- नेपालको वर्तमान संविधान नेपालीको साना दुःखले प्राप्त भएको दस्ताबेज होइन । करिब सात दसकको राजनीतिक संघर्ष, बीसौं हजार मानिसको बलिदानी, हजारौंको कठिन संघर्ष र करिब चार पुस्ताका लाखौं मानिसको पटकपटकको आन्दोलनबाट प्राप्त भएको हो । आर्थिक रूपमा यसको प्रत्यक्ष र परोक्ष..

ठानेदारले जुँगा हल्लाए पछि…!

आइतवार, मंसिर १२, २०७३ मा प्रकाशित

तीते करेली कृष्णराज शर्मा राजनीतिमा असंभव भन्ने कुरै हुँदैन । जे पनि संभव हुन्छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन् । यि भनाईहरू नेपाली राजनीतिमा खास्सा सफलिभूत भएका भनाईहरू हुन् । विशेषगरी खुला र उदार राजनीतिक व्यवस्थामा यसो हुन्छ । बन्द राजनीतिमा पनि भित्र भित्रै गुम्सिएका..

प्रचण्ड कमरेड, तपाईंविरुद्ध बन्दुक उठाउन नपरोस् !

शुक्रबार, मंसिर १०, २०७३ मा प्रकाशित

‘कापी कलम समाएर स्कूल जाने बेला माओवादीले ‘कि धन देऊ कि जन’ भनेपछि धन दिन नसकेर बाउले माओवादीमा पठाए । सर्बहारा वर्गको मुक्तिका लागि भन्दै ज्यान बाजी राखेर लडियो । तरबारको धारमा जीवन राखेर प्रचण्डहरुलाई जोगाउँन हिंडियो, लडियो । आज हामीले लडाईं लडेर नेता प्रधानमन्त्री बनाएका प्रचण्डहरुले नै हामीलाई..

sidebar ad
Loading...