दृष्टिकोण

जिका भाइरस

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

स्वास्थ्य बिन्जु खड्का जिका भाइरस रोग भाइरसको कारणले हुने रोग हो । यो एडिस (Aedes) नामक लामखुट्टेबाट सर्दछ । सन् १९४७ मा पहिलोपटक यो युगाण्डामा देखिएको थियो । रिसस (Rhesus) बांदरहरुमा यो रोग प्रथमपटक पाइएको थियो । सन् १९५२ मा युगाण्डामा नै यो मानिसहरुमा देखिएको हो । त्यसै वर्ष तन्जानियामा पनि यो रोग देखा..

दुई किनारामा राप्रपा

सोमवार, साउन ३१, २०७३ मा प्रकाशित

राजेशचन्द्र रा.भ. सत्ता र शक्ति भन्ने अचम्मको चिज रहेछ । यसले कसलाई कति बेला कहाँ पु¥याउँछ भन्ने कुरा न कसैले भन्न सक्छ न त अनुमान नै लगाउन सक्छ । पञ्चायती परिबेशका दुई राजनीति पार्टी राप्रपा र राप्रपा नेपाल बीचको पार्टी एकीकरण एकाएक रोकिन पुग्यो । वर्तमान प्रचण्ड सरकारमा राप्रपाले आफ्नो पार्टीको..

राप्रपाहरु किन मिल्दैनन् !

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

तीते करेली कृष्णराज शर्मा बहुदलीय शासन व्यवस्थाको पुनरागमन पछि तीसबर्ष सम्म पंचायतको मियोमा बाँधिएर पंहेलो परालमा ढलिमली गरेका पञ्चहरू बेठेगानका भए । घरबार बिहीन जस्तै भए । सुकुम्बासी भए राजनीतिमा । गास बास कपास बिहीन भए । तै, राजनीतिको मियो पक्डन–पक्डन थालेका थिए, दुईचीरा परेको फुटेको बाँसको..

समस्याको पहाड सामु प्रचण्ड

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

चेतना भया भरत बागलुङे राजनीति गर्नुको सत्य सम्भावनाहरुको खोजी हो । लोकतन्त्रको आधारस्तम्भ नागरिक हुन भन्ने सत्यलाई मुलुकको उनान्चालिसौँ प्रधानमन्त्री बन्ने प्रपञ्चबीच प्रचण्डले घोषणा गरेको वाणीले प्रमाणित गर्छ ती सत्ताको लागि दुनियाँका सबै बैध अबैध सम्वन्धहरु स्थापित गर्न पछि पर्ने छैनन् ।..

प्रचण्डको दोस्रो मौका !

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

कृष्णप्रसाद शर्मा हरेक बर्षक केही मान्छेहरू सगरमाथा चढ्छन् तर एउटै मान्छे पटक पटक सगरमाथा चढेको भने कम हुन्छन् । त्यसै जीवनभर राजनीतिमा लागे पनि एक पटक सत्तामा भनौ वा कार्यकारीपदमा पुगे पनि पटक पटक भने कमै पुग्छन् । सबै राजनीतिकर्मीलाई बेलायतका डेभिड क्यामरुन र अमेरिकाका बराक ओबामालाई जस्तो दुई..

बागलुङमा सामुदायिक वन

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

राम बहादुर वि.क. पृष्ठभूमि नेपालको सन्दर्भमा २०३५ सालदेखि पञ्चायती वन र पञ्चायत संरक्षित वनका रुपमा शुरुगरी सामुदायिक वनको अवधारणा आएकोमा यसले २०४६ को वन विकास गुरुयोजना मार्फत लचिलो नीतिगत निकास सहित वन उपभोक्ता समूह स्तरमा सहभागिता सुनिश्चित गर्दै हालको सामुदायिक वनको प्रारुप दिएको छ । नेपालको..

सद्भाव, सुगमता र समृद्धि मुख्य शर्त

मङ्लबार, साउन २५, २०७३ मा प्रकाशित

गोविन्द बहादुर नेपाली पृष्ठभूमि नेपाल वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक, वहुधार्मिक र भौगोलिक विविधताले युक्त मुलुक हो । यहाँ उद्गमका हिसावले आर्य, मंगोल, आष्ट्रिक र द्राविड गरी चार नश्ल समुहका मानिसहरु मुलुकका विभिन्न भुभागमा वसोवास गर्दछन् भने करिव १०१ जातजाति तथा भारोपेली, भोट वर्मेली, आष्ट्रिक..

ड्रोनले बढायो सुरक्षा चुनौती

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा..

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- गोरखाबाट काठमाडौका लागि  उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।  हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा..

महावीर पुनको जवाफः आविष्कार केन्द्र स्थापना गर्न १० मेगावाटको जलविद्युत किन ?

शनिबार, साउन २२, २०७३ मा प्रकाशित

२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले..



sidebar ad
Loading...