
बागलुङमा सामुदायिक वन
बुधबार, साउन २६, २०७३ मा प्रकाशित
राम बहादुर वि.क. पृष्ठभूमि नेपालको सन्दर्भमा २०३५ सालदेखि पञ्चायती वन र पञ्चायत संरक्षित वनका रुपमा शुरुगरी सामुदायिक वनको अवधारणा आएकोमा यसले २०४६ को वन विकास गुरुयोजना मार्फत लचिलो नीतिगत निकास सहित वन उपभोक्ता समूह स्तरमा सहभागिता सुनिश्चित गर्दै हालको सामुदायिक वनको प्रारुप दिएको छ । नेपालको..