
प्रचण्डको दोस्रो मौका !
बुधबार, साउन २६, २०७३ मा प्रकाशित
कृष्णप्रसाद शर्मा हरेक बर्षक केही मान्छेहरू सगरमाथा चढ्छन् तर एउटै मान्छे पटक पटक सगरमाथा चढेको भने कम हुन्छन् । त्यसै जीवनभर राजनीतिमा लागे पनि एक पटक सत्तामा भनौ वा कार्यकारीपदमा पुगे पनि पटक पटक भने कमै पुग्छन् । सबै राजनीतिकर्मीलाई बेलायतका डेभिड क्यामरुन र अमेरिकाका बराक ओबामालाई जस्तो दुई..