
समर्पणका १३ वर्ष
बुधबार, भदौ ८, २०७३ मा प्रकाशित
राम थापा ‘अविरल’ मसँग त्यो सुविधा उपलब्ध छैन । कि, म ढोरपाटनको सफलता वर्णन गर्न सकुँ । यसका योगदान पत्ता लगाउन सकुँ । आलोचक बनुँ । सल्लाह दिउँ । तर, एउटा हैसियत भने मसँग छ । त्यो, हो पाठकीय हैंसियत । जुन एउटा अखबारका निमित्त सदा सर्वप्रिय हुन्छ । समाचार–उपभोक्ता भएर म आज विचारहरु गर्नेछु ।..