प्रदेश

सुन्तला व्यवस्थापन सम्बन्धी तालिम शुरु

शुक्रबार, जेष्ठ ५, २०८० मा प्रकाशित

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्याक्रम अन्तरगत चार दिने सुन्तला खेती सम्बन्धी तालिम शुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) को अािर्थक वर्ष २०७९÷०८० को प्राविधिक सिप विकास तालिम अन्तर्गत आयोजित चार दिने सुन्तला खेती..

अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) गठन

शुक्रबार, जेष्ठ ५, २०८० मा प्रकाशित

मकवानपुर। अनलाइन मिडियाका सञ्चालकहरुको छाता संगठनको रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) गठन गरिएको छ । हेटौंडामा आयोजित अनलाइन सञ्चालकहरुको भेलाले ओमानको तदर्थ समिति गठन गरेको हो । भेलाले खबरब्रेक अनलाइनका सञ्चालक धर्मेन्द्र दाहालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको वरिष्ठ..

प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि अभिभावक शिक्षा तालिम सम्पन्न

बिहिबार, जेष्ठ ४, २०८० मा प्रकाशित

महेश विश्वकर्मा/पोखरा । बालविकास सहजकर्ताहरुका लागि ३ दिने अभिभावक शिक्षा तालिम सुुम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल, कास्की द्धारा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको आयोजनामा जेष्ठ १ देखि तिन दिनसम्म संचालित तालिमको सहजिकरण सेतो..

बेनीका संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले माग्यो छात्रवृत्तिको विवरण

बिहिबार, जेष्ठ ४, २०८० मा प्रकाशित

म्याग्दी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ । बुधबार अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको टोलीले बेनीमा संचालनमा रहेको माउण्ट एभरेष्ट,..

जलजलामा जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको परिक्षण शिविर सन्चालन

बुधबार, जेष्ठ ३, २०८० मा प्रकाशित

पर्बतको जलजला  गाउँपालिकाले जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गदै वडाबाटै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । लेखफांट स्वास्थ्य चौकीमा सोमबार देखि "जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको परिक्षण शिविर सन्चालन" सुरु भएको थियो । जलजला गाउँपालिकाले मासिक रुपमा स्वास्थ शिबिर संचालन गर्दै..

आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

बुधबार, जेष्ठ ३, २०८० मा प्रकाशित

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सदस्यका एकाघरका परिवारको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थासँग एकिकरण गरेको म्याग्दीको जगन्नाथ बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य डम्बर बहादुर बानियाँका पत्नी भेषकुमारी बानियाँको निधनप्रती दुख व्यक्त गर्दै राहत..

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

मङ्लबार, जेष्ठ २, २०८० मा प्रकाशित

मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धौलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न..

बेनीमा सहकारी बैंकको शाखा माग

मङ्लबार, जेष्ठ २, २०८० मा प्रकाशित

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल..

संगम सहकारीको सेवा केन्द्र न्युरोडमा शुभारम्भ

मङ्लबार, जेष्ठ २, २०८० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ रामवजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लि.को न्युरोडस्थित सेवा केन्द्रको मंगलबार शुभारम्भ गरिएको छ । समुदायको पहिलो रोजाई संगम सहकारी उद्घोष गर्दै रामवजारमा २०६१ सालमा स्थापना भएको सहकारीले २० औं वर्ष पुगेको अवसरमा सेवाग्राहीको सुविधाको लागि..

मराङमा वडा कार्यालय भवन निर्माण शुरु

मङ्लबार, जेष्ठ २, २०८० मा प्रकाशित

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि एण्ड बि..


sidebar ad
Loading...