प्रदेश

स्थानियबासीको लगानीमा सौर्य बत्ति

शनिबार, अशोज १, २०७३ मा प्रकाशित

पर्वत, १ असोज - सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ । बजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो । विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उद्देश्यले..

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

शनिबार, अशोज १, २०७३ मा प्रकाशित

बागलुङ, १ असोज-आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा..

पुर्नसंरचनाप्रति बढ्दैछ असन्तुष्टि

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

पर्वत टुक्राएको भन्दै जिल्लाबसी आक्रोशित बागलुङ, २८ भदौ लामो समयदेखि सहमति जुट्न नसकी विवादित बन्दै आएको पर्वतको स्थानीय निकाय पुर्नसंरचना कार्य स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले आइतबार मध्यरातमा टुंगो लगाएको छ । राजनीतिक दलहरुका प्रतिनिधिहरुको आ आफ्नै अडानका कारण निचोडमा पुग्न..

कसले मार्ला बाजी ?

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ भदौ - फ्युचर ब्राईटर उच्च मावि र अमर आदर्श उच्च मावि बागलुङ अमर आदर्श ट्रफी–२०७३ अन्तर उच्च मावि स्तरीय फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न सेमिफाईनलका खेलमा फ्युचर ब्राईटररले डिग्नीटी उच्च माविलाई ०–३ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । पहिलो..

सहयोग प्रदान

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ भदौ - दुवै मृगौलाले काम नगरेपछि उपचारका लागि याचना गरेका भकुण्डे–७ का भद्रबहादुर थापाको मृत्यु भएपछि सहयोग समितिले संकलित रकम परिवारलाइ हस्तान्तरण गरेको छ । एक महिना अघिदेखि उदित थापाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन भइ रकम संकलन समेत भैरहेको थियो । उपचारको क्रममा थापाको पोखरा..

सर्वसम्मत रुपमा प्रअ नियुक्ति

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ भदौ - कतै अदालतको निर्णयबाट प्रधानाध्यापक नियुक्त भएका त कतै विभागीय मन्त्रीका निर्णयबाट प्रधानाध्यापक भएका उदाहरण रहेको बागलुङ जिल्लाको मालिका गाविसस्थित मालिका माविमा सर्वसम्मत रुपमा प्रधानाध्यापकको नियुक्ति भएको छ । निवर्तमान प्रधानाध्यापक टिकादत्त शर्माले भदौ दश गते आफ्नो पदबाट..

दशैतिहारलाई २५ हजार भेडाच्याङ्ग्रा

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

म्याग्दी, २८ भदौ - यसपालीको दशैंतिहारमा हिमाली जिल्लाबाट करिव २५ हजार भेडाच्याङ्ग्रा बाहिरने भएका छन् । पर्याप्त चरन, बजार मुल्य र जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिक सहित अनुदान सहयोगबाट भेडाच्याङग्रा पालनमा आर्कर्षित भएका उपल्लो मुस्ताङबासीको गोठमै ब्यापारी पुग्न थालेका छन् । उपल्लो..

सामाजिक कार्यमा २० लाखको कोष

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

पर्वत, २७ भदौ - मोफसलमा पत्रकारिता, सामाजिक अभियान्ता र मानवअधिकारको क्षेत्रमा काम गर्ने गरी पर्वतका एक व्यक्तिले २० लाख राशीको पुरस्कार कोष स्थापना गरेका छन् । नेपाल पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष अधिवक्ता भोलानाथ शर्माले नेपाल पत्रकार महासंघको संरक्षकत्वमा २० लाख राशिको कोष स्थापना..

पुनसंरचना निकायको प्रतिवेदन प्रति असन्तुष्टि

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

बागलुङ, २७ भदौ - स्थानीय निकाय पुनसंरचना प्राविधिक समितिले आयोगमा बुझाएको प्रतिवेदन प्रति असन्तुष्टी जनाउँदै यहाँका बासिन्दा आन्दोलित भएका छन् । पाण्डवखानी, रिघा, शिसाखानी र दगातुन्डाडा गाविस एउटै गाउँपालिकामा हुनु पर्ने भन्दै स्थानीयले चक्काजाम, विरोध प्रर्दशन लगायतको असन्तुष्टी प्रकट गर्न..

अञ्चल अस्पताललाई तंग्राउने प्रयास

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

बागलुङ, २६ भदौ - धौलागिरी अञ्चल अस्पतालको निर्माणाधिन भवन सम्पन्न नभएपछि विकास समितिले अगाडि सारेका योजना पुरा हुन सकेका छैनन् । त्यस्तै स्वास्थ्यकर्मीले काम गर्न नपाएपछि विरामीले उपचार नपाइ पोखरा लगायतका अन्य अस्पतालमा जान बाध्य भएका छन् । अस्पताल विकास समितिले शनिवार बिहान आयोजना गरेको पत्रकार..



sidebar ad
Loading...