प्रदेश

वनमा सेना छिर्न खोजेको भन्दै गाउँले रुष्ट

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

पर्वत, २५ भदौ - जिल्लाको कुश्मा नगरपालिका–७ दुर्लुंङबासीहरुले गाउँमा सेनाले बिना अनुमति फायरिंङ रेञ्ज खडा गर्न लागेको भन्दै विरोध जनाएका छन् । दुर्लुङ–७ चनौटेका स्थानीयबासीहरुले नेपाली सेनाले स्थानीय जग्गादाता समक्ष सहकार्य गरेपनि बन क्षेत्रमा सामुदायिक बनका उपभोक्ता समक्ष कुनै अनुमति नलिई..

बागलुङ जेसीजद्धारा दुई युवा सम्मानित

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

बागलुङ, २५ भदौ - बागलुङ जेसीजले सन् २०१६ का लागि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमका अवसरमा २ जना व्यक्तिलाई सम्मान गरेको छ । ‘आजको सिकाई, भोलीको नेतृत्व’ भन्ने मुल नाराका साथ युवाहरुको क्षमता विकास तथा सामाजिक क्षेत्रमा क्रियाशिल बागलुङ जेसीजले पत्रकारीता क्षेत्रबाट सामाजिक, शैक्षिक, राजनैतिक..

तीन शिक्षक सङ्गठनहरुबीच एकता

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

बागलुङ, २५ भदौ - जिल्लामा क्रियाशिल तीन शिक्षक सङ्गठनहरुबीच एकता भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन (विद्रोही) र नेपाल प्रगतिशिल शिक्षक संगठन एकताबद्ध भएका हुन् । शुक्रवार भएको एकता भेलाले मोहम्मद अजिज मियाँको संयोजकत्वमा १ सय ११ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन..

कालीगण्डकी करीडोरको दोस्रो खण्डको काम सुरु

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

बागलुङ, २५ भदौ- दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीन जोड्ने सवैभन्दा छोटो सडक कालीगण्डकी करिडोरमा बागलुङतर्फको दोस्रो खण्डमा शुक्रबारबाट काम सुरु गरिएको छ । पुर्व शिक्षामन्त्री दिननाथ शर्मा र बागलुङ क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेलले संयुतmरुपमा यो खण्डको कामको शिलन्यास गरे । कामको जिम्मा..

मुस्ताङमा भेटिएको मानव कंकाल १२ सय वर्ष पुरानो

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

मुस्ताङ, २५ भदौ-माथिल्लो मुस्ताङमा भेटिएको एक मानव कंकाल १२ सय वर्षअघिको भएको पत्ता लागेको छ। मुस्ताङको सामजोङको एक गुफामा फेला परेको मानव कंकाल ई.स. ८०० को भएको जनाइएको हो। एक महिनाअघि फेला परेको सो कंकाल २० देखि ३४ वर्षबीचको पुरुषको रहेको बताइएको छ। उक्त अनुसन्धानमा पुरातत्वविद्, मानव कंकाल..

५५ वर्षमा अक्षर चिन्दा..

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

राम थापा ‘अविरल’, बागलुङ, २४ भदौ - ‘क पनि लेख्न जान्ने थिएनौँ, अहिले त आफ्नो, श्रीमान्को नाम लेख्ने भयौँ’ वर्ष ५५ कि शान्ति श्रेष्ठले भनिन्– ‘यसरी लेख्न जानिएला भन्ने थिएन, नसोचेको भयो ।’ घरधन्दामा सीमित बागलुङ हटिया–३ कि श्रेष्ठलाई अक्षर चिन्न पाँच दशक बढी लाग्यो । बढ्दो उमेरमा सामान्य लेखपढ गर्न..

बलेवामा लिफ्ट खानेपानी आयोजना

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

बागलुङ, २४ भदौ - जिल्लाको वलेवामा पहिलो पटक नारायणस्थान सहलगानी लिफ्ट खानेपानी तथा सरसफाई आयोजना सुरु भएको छ । सो आयोजनाको शिलान्यास ब्यवस्थापिका संसदका सदस्य प्रकाश पौडेलले विहिवार एक कार्यक्रमका विच गरे । शिलान्यास गर्दै सांसद पौडेलले जिल्लामा नै पहिलोपटक लिफ्ट सिस्टमबाट निर्माण हुन लागेको..

पीडितलाई पुर्नस्थापित कहिले गर्ने ?

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

बागलुङ, २४ भदौ - जिल्लाको पश्चिम क्षेत्रका वाढी पिडित डेढ महिना सम्म पनि पुर्नस्थापित हुन सकेका छैनन् ।राज्यले उचित व्यवस्था गर्न नसक्दा डेढ महिनासम्म पनि विभिन्न संघ सस्थाले उपलव्ध गराएको राहतमा आफनो दैनिकि गुजार्न वाध्य भएका हुन् । साउन १० गते राती आएको वढीले पश्चिममा १ सय २५ भन्दा वढी परिवार..

छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

बागलुङ, २४ भदौ - बागलुङको भीमापोखरा स्थित जनकल्याण उच्च माविमा स्थापित विभिन्न स्मृतिकोषबाट बिहिबार छात्रवृति वितरण गरिएको छ । ३७ औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरपारी विद्यालयमा अध्ययरत गरिव, जहेन्दार र तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । सो अवसरमा..

यसरी मनाईयो बागलुङमा शिक्षा दिवस

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

बागलुङ, २४ भदौ - बासमृद्द राष्ट्र निर्माणका लागि जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ विहिवार राष्ट्रिय शिक्षा दिवश सम्पन्न भएको छ । हरेक बर्ष सेप्टेम्बर ८ गतेलाइ अन्तराष्ट्रिय साक्षरता दिवश मनाइने गरिन्छ । सोही अवसर पारेर नेपालले पनि राष्ट्रिय शिक्षा दिवश समेत मनाउने गरेको हो । नेपालमा अझै पनि..



sidebar ad
Loading...