सिप सप्ताह सकियो
मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित
बागलुङ, ३२ साउन - नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा संचालन सिलाई कटाई तथा फेसन डिजाइन सम्बन्धि सिप सप्ताह सम्पन्न भएको छ । कपडा तथा सिलाई व्यवसायको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउने उदेश्यले आयोजित सिप सप्ताहमा तीस..