प्रदेश

जिविसको वार्षिक समिक्षा

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ साउन - जिल्ला विकास समिति बागलुङको आयोजनामा विहिवार देखि आर्थिक बर्ष २०७२/०७३मा सम्पन्न भएका कार्यक्रमको समिक्षा बैठक शुरु भएको छ । घिल्लो बर्षको समिक्षा गरेर आगामी कार्ययोजना तय गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए । समिक्षाको पहिलो दिन गाविस..

स्थापना दिवसमा अन्तरक्रिया

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ साउन - सञ्चार क्षेत्रमा राजनितिक दल, शक्ति, वर्ग तथा जातीले प्रभाव पारिरहेकाले सम्पादकिय नीति मजबुद बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङले १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको सञ्चारमाध्यम/सञ्चारकर्मी ‘आवाज बिहिनको आवाज’..

बाढी पहिरोले १ सय ४० हेक्टर खेत बगायो

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ साउन जिल्लामा गत साउन १० गते आएको बाढी पहिरोले १ सय ४० हेक्टर अर्थात २८ सय रोपनी खेत बगाएको छ । अविरल बर्षा पछि आएको बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षति अधिकारीचौरमा भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । अधिकारीचौरमा ४ सय रोपनी खेत बाढीले कटान गरेर बगरमा परिणत भएको..

दृष्टिविहिन विद्यार्थी विकलाई घर निकाला

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

हरिकृष्ण गौतम म्याग्दी, २८ साउन - म्याग्दी झिँ–८ की धनमायाँ विक दृष्टिविहिन विद्यार्थी हुन् । दुईबर्षको उमेरमै आमा गुमाएकी विकले बाल्यकालमा धेरै समस्या झेल्नुप¥यो । जन्मदिने आमा गुमाएपछि बुवाले दोस्रो विवाह, अर्की आमाको ब्यवहार र परिवारका अन्य सदस्यको साहरामा कष्टकर जिवन विताएकी विकले पिप्ले..

१३ करोड २५ लाख कर संकलन

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

बागलुङ, २७ साउन - पोखरा पुगेर तिर्न बाध्य आयकर घर छेउमा तिर्न पाएपछि बागलुङमा एक बर्षमा १३ करोड २५ लाख कर संकलन भएको छ । करदाता सेवा कार्यालयले आव २०७२/७३ मा ४ हजार करदाता मार्फत उक्त परिणामको राजश्व संकलन गरेको कर अधिकृत डिल्लीराम आचार्यले बताए । अघिल्ला बर्षमा ८ करोडको हाराहारीमा उठ्ने कर क्रमश..

अधिकांश ग्रामिण सडक अवरुद्ध

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

राम बहादुर थापा बागलुङ, २७ साउन - जिल्लाका अधिकांश ग्रामिण सडक पहिरोले अवरुद्ध बनेका छन् । गाविसहरुलाई सडक सञ्जालसँग जोड्ने मुख्य दुई सडक पनि पुरै सञ्चालनमा छैनन् । ठूलो वर्षा हुनासाथ जिल्लाभरको यातायात सेवा प्रभावित हुने अवस्था छ । मध्यपहाडी लोकमार्गको सदरमुकामदेखि बुर्तिवाङसम्म यातायात सुचारु..



sidebar ad
Loading...