प्रदेश

१३ करोड २५ लाख कर संकलन

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

बागलुङ, २७ साउन - पोखरा पुगेर तिर्न बाध्य आयकर घर छेउमा तिर्न पाएपछि बागलुङमा एक बर्षमा १३ करोड २५ लाख कर संकलन भएको छ । करदाता सेवा कार्यालयले आव २०७२/७३ मा ४ हजार करदाता मार्फत उक्त परिणामको राजश्व संकलन गरेको कर अधिकृत डिल्लीराम आचार्यले बताए । अघिल्ला बर्षमा ८ करोडको हाराहारीमा उठ्ने कर क्रमश..

अधिकांश ग्रामिण सडक अवरुद्ध

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

राम बहादुर थापा बागलुङ, २७ साउन - जिल्लाका अधिकांश ग्रामिण सडक पहिरोले अवरुद्ध बनेका छन् । गाविसहरुलाई सडक सञ्जालसँग जोड्ने मुख्य दुई सडक पनि पुरै सञ्चालनमा छैनन् । ठूलो वर्षा हुनासाथ जिल्लाभरको यातायात सेवा प्रभावित हुने अवस्था छ । मध्यपहाडी लोकमार्गको सदरमुकामदेखि बुर्तिवाङसम्म यातायात सुचारु..



sidebar ad
Loading...