
प्रेस सेन्टर बागलुङमा थापा
आइतवार, साउन ३०, २०७३ मा प्रकाशित
बागलुङ, ३० साउन - प्रेस सेन्टर नेपाल, बागलुङको जिल्ला एकता सम्मेलनले राम थापा ‘अविरल’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न सम्मेलनले उपाध्यक्षमा कृष्ण कँडेल, सचिवमा खगेन्द्र विश्वकर्मा, सह–सचिवमा सीता परियार र कोषाध्यक्षमा मित्र खरेललाई चयन गरेको छ । यस्तै, सदस्यमा योगेन्द्र..