
म्याग्दीमा तीन डेंगु संक्रमित थपिए, कुल संख्या २५ पुग्यो
सोमवार, साउन १२, २०७७ मा प्रकाशित
म्याग्दीमा थप तीन जनामा डेंगु पोजिटिभ भेटिएसँगै संक्रमितहरुको संख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका संक्रमित तीनैजना पुरुष हुन् । उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरका जोर्नीहरु दुख्ने समस्या लिएर आएका तीन जनाको बेनी अस्पतालमा ल्याप परीक्षण गर्दा डे्रंगु पोजिटिभ भेटिएको अस्पतालका सूचना अधिकारी..