प्रदेश

उमावि संचालनमा

सोमवार, साउन ३१, २०७३ मा प्रकाशित

मुस्ताङ, ३१ साउन - जिल्लाको कोवाङ गाविस स्थित जनआदर्श माविमा शैक्षिक सत्र २०७३ देखि प्राविधिक कृषि तर्फको उच्च शिक्षा (प्लस टु) संचालन भएको छ । प्राविधिक कृषि तर्फको मावि कक्षा संचालन भैरहेको सो विद्यालयमा आवश्यक पूर्वाधार तयार गरी प्राविधिक उच्च मावि संचालन गरिएको प्र.अ टिकाराम शर्माले जानकारी..

प्रेस सेन्टर बागलुङमा थापा

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - प्रेस सेन्टर नेपाल, बागलुङको जिल्ला एकता सम्मेलनले राम थापा ‘अविरल’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न सम्मेलनले उपाध्यक्षमा कृष्ण कँडेल, सचिवमा खगेन्द्र विश्वकर्मा, सह–सचिवमा सीता परियार र कोषाध्यक्षमा मित्र खरेललाई चयन गरेको छ । यस्तै, सदस्यमा योगेन्द्र..

नयाँ शक्तिको कार्यकारी समिति गठन

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - नयाँ शक्ति नेपाल जिल्ला परिषद बागलुङले शनिबार कार्यकारी समिति (सचिवालय) गठन गरी जिम्मेवारी बाँडफाड गरेको छ । राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा विस्तारित बैठकले चित्र सापकोटाको अध्यक्षतामा ३९ सदस्यीय कार्यकारी समिति गठन गरेको हो । समितिको सदस्यमा बमबहादुर गुरुङ, कृष्ण सापकोटा,..

सुन्तलाका बोट मर्न थालेपछि चिन्ता

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

पर्वत, ३० साउन - ज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि पर्वतका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने देउपुरमा बोट धमाधम मर्न थालेपछि किसान..

लायन्स क्लबको पदस्थापन कार्यक्रम

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - ‘हामी सेवा गर्छाै’ भन्ने उदेश्य साथ गठन भएको अन्र्तराष्ट्रिय सामाजिक सस्था लायन्स कलब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स कलब अफ बागलुङ सिटि र लायन्स कलब अफ बागलुङको सँयुक्त पदस्थापन कार्यक्रम शनिबार बागलुङमा सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५..

बस्ती जोखिममा

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

म्याग्दी, ३० साउन - अत्याधिक बर्षा, भिरालो जमिन, कमजोर माटोका कारण म्याग्दीको सदरमुकाम बेनीस्थित मुस्लिम बस्ती आसपासको क्षेत्र पहिरो र बाढीको जोखिममा परेको छ । बेनी–अर्थुङेहुदै ग्रामिण क्षेत्रमा जोड्ने सडक र बेनी–मगलाघाट हुदै पश्चिम म्याग्दी जोड्ने सडक निर्माणको क्रममा वातावरण संरक्षणमा..

नागरिकता भन्दा राहदानी लिने बढी

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - बैदेशिक रोजगारीको कारणले बागलुङमा नागरिकता लिने भन्दा राहदानी लिने धेरै भएका छन् । पछिल्लो केही बर्षदेखि यो क्रम निरन्तर चलिरहेको हो । युवाहरु खाडी मुलुक सहित जापान र गैरकानूनी रुपमा अमेरिका समेत पुग्ने भएपछि राहदानी बनाउनेहरुको संँख्या बढेको हो । जिल्ला प्रशासन कार्यालय..

युवा संजाल गठन

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - विश्व युवा दिवसको अवसरमा जिल्लाको तंग्रामका युवाहरुले शुक्रबार भेला गरी समाज विकास निर्माणको निमित्त युवा सञ्जालको स्थापना गरेका छन् । उक्त भेलाले अमर थापाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण पुन, बिमा जोल्मी, सचिवमा विशाल थापा, सहसचिवमा दिपक पुन,..

वार्षिक समिक्षा

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - जिल्ला विकास समिति बागलुङले जिल्लाका विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७२/०७३ मा गरेका कामको बार्षिक समिक्षा गरेको छ । कार्यालयले गाविस, बिषयगत कार्यालय तथा गैससहरुको काम कारबाहीका बारेमा जानकारी लिदै २ दिने प्रस्तुतिकरण कार्यक्रम गरी सम्पन्न..

संविधान कार्यान्वयनको लागि न्यायिक तरिकाले राज्य पूर्नसंरचना

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - सांसद नर बहादुर थापाले संबिधानको कार्यान्वयनका क्रममा न्यायिक तरिकाले राज्यको पुर्नसंरचना गर्नुपर्ने बताएका छन् । पुनराबेदन बार ईकाई बागलुङ्गले आयोजना गरेको राज्यको पुर्नसंरचनामा न्यायपालिका र हाम्रो सरोकार बिषयक अन्र्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले पुर्नसंचरनाको..


sidebar ad
Loading...