
सबै पालिकामा चुनावी प्रचार सभा
बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले राजनीतिक दलहरुको चुनावलक्षित विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसैक्रममा हिँजो (बुधवार) हिमाली जिल्ला म्याग्दीको सबै छ वटै पालिकामा नेकपा एमालेले चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बेनी नगरपालिका–५,..