
म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो (फोटो फिचर)
आइतवार, बैशाख १८, २०७९ मा प्रकाशित
‘समृद्ध श्रमजीवी वर्ग, सामाजिक तथा सिर्जनशील जीवन’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का..