
२०७५ पुस ११ गते बुधबार
मङ्लबार, पुस १०, २०७५ मा प्रकाशित
मेष ः कार्यमा अवरोध, मान हानी, खर्च बढ्ने वृष ः प्रेम प्रसंग चल्ने, परिवारमा मेल, विद्यामा प्रगति मिथुन ः व्यवसाय बढ्ने, आत्मबल बढ्ने, मित्रबाट सहयोग, कर्कट ः साहस बढ्ने, र्धमप्रति रुची, अध्ययनमा प्रगति सिंह ः शत्रु बढ्ने, व्यवसायमा घाटा, दुविधा बढ्ने कन्या ः दोश्रो व्यक्तीको सहयोग, धन लाभ, व्यवसाय..