
उच्च रक्तचाप किन हुन्छ
शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
हामी सबैले सुन्दै आइरहेको एक विचारणीय रोग उच्च रक्तचाप पनि हो । यस रोगबाट धेरै व्यक्तिलाई पीडित रहेको अवस्था छ । अहिले संसारमा सर्ने रोगहरू जुन किटाणु वा परजीवीबाट सर्छन्, त्यस्ता रोग बिस्तारै कम हुँदै गइरहेको पाइन्छ । तर नसर्ने रोग जुन किटाणु वा विषाणुबाट हुँदैनन् र त्यस्ता रोग शरीरमा स्वतः उत्पन्न..