
१५ भदौ २०७३, राशीफल
बुधबार, भदौ १५, २०७३ मा प्रकाशित
ज्यो. सूर्य पौडेल २०७३ भाद्र १५ बुधबार, चर्तुदशी ३१ अगष्ट २०१६ तपाईको आज मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने । वृष– अशुभ समाचारको प्राप्तिले शोकमग्न । मिथुन– आरोग्यतामा थप वृद्धि हुने । कर्कट– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने । सिंह– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने । कन्या– सामाजिक..