
२०७५ जेठ ८ गते मंगलबारको राशिफल
मङ्लबार, जेष्ठ ८, २०७५ मा प्रकाशित
ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५ २०७५ जेठ ८ मंगलबार अष्टमी, २४ मेई २०१८ तपाईंको आज मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने । वृष– इच्छित खानाको उपभोगमा अबरोध । मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने । कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने । सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने..