भिडियो

किन आएन बेनी नगरपालिकाको बजेट ?

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

नगरसभा बोलाउने मेरो चाहना छैन: मेयर मेयर गैरजिम्मेवार बने, जनता सँग माफि माग्ने सम्मको अवस्था छैन: उप–मेयर गत जेठ ३ गते बसेको नगरकार्यपालिकाको बैठकको एजेण्डा र निर्णयको विषयलाई लिएर बिबाद अगाडी बढ्दै गएपछि झाँगीएको घटनाक्रमका कारणले गर्दा संविधानले तोकेको समय सिमा असार १० गते बेनी नगरपालिकाको..

‘भारत’को ट्रेलर सार्वजनिक [भिडियोसहित]

सोमवार, बैशाख ९, २०७६ मा प्रकाशित

एजेन्सी- बलिउड सुपरस्टार सलमान खानको फिल्म 'भारत'को ट्रेलर सार्वजनिक भएको छ । बहुप्रतिक्षित फिल्म 'भारत'मा सलमानले युवकदेखि प्रौढसम्मको भूमिका निर्वाह गरेका छन् । लरअनुसार फिल्ममा एक्सन, रोमान्स, देशभक्ति, कमेडीको सम्मीश्रण भेटिन्छ । फिल्ममा सलमानका अलवा कट्रिना कैफ, दिशा पटनी, तब्बु, ज्याकी..

प्रकाश सपूतको दोहोरी ब्याटल–२

बुधबार, बैशाख ४, २०७६ मा प्रकाशित

गायक प्रकाश सपूतको गीत दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको हो । अहिलेसम्म १४ लाख पटक युट्युबमा सर्च भइसकेको छ । प्रकाशले दोहोरी ब्याटलबाट सफलता पाएपछि शनिबार दोहोरी ब्याटल–२ सार्वजनिक..

लोकगीत मरुभुमी… सार्वजनिक (भिडियोसहित)

बुधबार, बैशाख ४, २०७६ मा प्रकाशित

प्रकाश दर्नाल ‘सितल’ र राम बोहोराको लोकगीत मरुभुमी सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कथा बस्तुलाई समेटिएको गीतमा पूर्णकला बिसी र राम बोहराले आवाज दिएका छन् । प्रकाश दर्नाल ‘शिलत’को शब्द रहेको गीतमा संगीत पनि प्रकाशकै रहेको छ । आशा खड्का र शिदार्थ घिमिरे लगायत कलाकारहरुको..

अमेरिकन बाबु मेड इन नेपाल युुटुबबाट रिलिज (फिल्मसहित)

शनिबार, चैत्र २३, २०७५ मा प्रकाशित

कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाएकी नन्दिता केसीको अहिले चर्चा परिचर्चा शुन्य जस्तै छ । उनै, नन्दिताले अमेरिका पुगेर अभिनय गरेको एक चलचित्र युटुबमा सोझै रिलिज गरिएको छ । ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा रिलिज गरिएको हो । यो चलचित्रलाई इश्वर थापाले निर्देशन..

एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या

बिहिबार, चैत्र २१, २०७५ मा प्रकाशित

एजेन्सी – कोलम्बियामा जेसी माउला परुज क्रुज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् । उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । प्रहरीका अनुसार उनी आफ्नो १० वर्षीय छोरा बोकेर..

शिरीष र शिलुको‘तल्लाघरे सान्नानी’ [भिडियो]

बुधबार, चैत्र २०, २०७५ मा प्रकाशित

रोईला गायनमा ख्याति कमाएका गायक शिरीष देवकोटाले नयाँ रोईला गीत ‘तल्लाघरे सान्नानी’ सार्वजनिक गरेका छन् । गीतमा शिरीष र गायिका शिलु भट्टराईको स्वर रहेको छ । सुदन अर्यालको शब्द रहेको गीतमा सन्त बहादुर रानाको संगीत छ । गीतमा दुई युवा–युवतिबीच मायाका भावको दोहोरी छ । गीत र भिडियो दुवै आकर्षक बनेको छ ।..

सुनिल र आचलको रोमान्स [भिडियोसहित]

बुधबार, चैत्र २०, २०७५ मा प्रकाशित

गायक रमेशकुमार श्रेष्ठले ‘नम्बरी चप्पल’ बोलको आधुनिक गीत ल्याएका छन् । श्रेष्ठले ओएसआर युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् । गीतको शब्द, संगीत कृष्णकुमार राईले गरेका हुन् । ‘नम्बरी चप्पल’को म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफर निश्चल केसीले गरेका छन् । गीत..

‘माया पिरीम’बोलको पहिलो गीत सार्वजनिक

मङ्लबार, चैत्र ५, २०७५ मा प्रकाशित

नेपाली चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो चलचित्रको ‘माया पिरीम’बोलको पहिलो गीत सार्वजनिक गरेको छ । आइतबार काठमाण्डुमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर, निश्चल बस्नेत,..

ट्यालेन्ट कुखुरा जसले रियालिटी शो अमेरिका गट ट्यालेन्टमा पियानो बजायो !(भिडियोसहित)

शनिबार, फाल्गुन ४, २०७५ मा प्रकाशित

एजेन्सी – कुखुराले पियानो बजाउँछ भन्ने कुरा सुन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ, तर यो खबर सत्य हो ।रियालिटी शो अमेरिका गट ट्यालेन्टमा उपस्थित गराइएको एक कुखुराले सजिलै पियानो बजाउँदा उपस्थित सबै चकित परे । उसले पियानो बजाउन थालेपछि सबै फेरी अचम्मा परे । भिडियोमा देखिए अनुसार २ जना महिला आफ्नो..



sidebar ad
Loading...