भिडियो

ट्यालेन्ट कुखुरा जसले रियालिटी शो अमेरिका गट ट्यालेन्टमा पियानो बजायो !(भिडियोसहित)

शनिबार, फाल्गुन ४, २०७५ मा प्रकाशित

एजेन्सी – कुखुराले पियानो बजाउँछ भन्ने कुरा सुन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ, तर यो खबर सत्य हो ।रियालिटी शो अमेरिका गट ट्यालेन्टमा उपस्थित गराइएको एक कुखुराले सजिलै पियानो बजाउँदा उपस्थित सबै चकित परे । उसले पियानो बजाउन थालेपछि सबै फेरी अचम्मा परे । भिडियोमा देखिए अनुसार २ जना महिला आफ्नो..

गीतकार वाग्लेको ‘मायामा तिम्रो’ रिलिज

सोमवार, माघ २८, २०७५ मा प्रकाशित

प्रणय दिवसको पूर्वसन्ध्यामा गीतकार सुरेश वाग्लेको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको यूगल गायनमा ‘मायामा तिम्रो...’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । मेघराज लगुनद्वारा संगीतबद्ध सार्वजनिक गीतमा सुरेश वाग्ले र संगीतकार लगुन..

अशिम कुमार कटुवालको( गफै त हाे नि बा) सिरियल भिडियो सहित

बुधबार, माघ १६, २०७५ मा प्रकाशित

सन्तोष कटुवाल अहिले बजारमा सिरेल अाउने क्रम तिब्र छ । तर पनि यहि भिडमा छाेटाे समयमा धेरै दर्शककाे मन जित्न सफल भऐकाे (गफै त हाे नि बा) जुन सिरियलमा कमेडि र समाजमा घटेकाे घट्नालाई उतारेकाे गायक सर्जक र गफै त हाेनि बाका कलाकार अशिम कुमार कटुवालले बताउनु भयो। साथै कमेडि क्षेत्रमा धेरै समय बिताएका कलाकार..

वर्षा अरुकै सिन्दुरले सजिएपछि…(भिडियोसहित)

आइतवार, माघ १३, २०७५ मा प्रकाशित

गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । ‘नशा’ एल्बमको शीर्ष गीतसमेत रहेको ‘अरुकै सिन्दुरले सजिए पनि…’ मा नायिका वर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराईको अभिनय छ । गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर..

चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

मङ्लबार, माघ १, २०७५ मा प्रकाशित

चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रमा स्वस्तिमा खड्कालाई विभिन्न अवतारमा देख्न सकिन्छ । ट्रेलरमा नायिका खड्का र कलाकार भुषालवाहेक वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई..

पिरतीको गाउँ (भिडियासहित)

सोमवार, पुस ३०, २०७५ मा प्रकाशित

चलचित्र ‘सय कडा दश’को ‘पिरतीको गाउँ…’ बोलको गीत सार्वजनिक भएको छ । स्वप्न सुमन र त्रिसला गुरुङको स्वर रहेको गीतमा कल्याण सिँहले संगीत भरेका छन् । शब्द रवी मल्लको रहेको छ । माघ १८ गते रिलिज हुने चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई लगायत..

सालको पातको टपरी हुनी’ को दुई करोड ‘भ्युअर्स’

शनिबार, पुस २८, २०७५ मा प्रकाशित

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको..

द कपिल शर्मा शोको दोस्रो प्रोमो सार्वजनिक (भिडियो)

बुधबार, पुस ४, २०७५ मा प्रकाशित

सुप्रसिद्ध टीभी कार्यक्रम द कपिल शर्मा शो फेरि एकपटक दर्शकहरूलाई हसाउन र मनोरञ्जन गर्नका लागि आउने भएको छ । शोको दोस्रो प्रोमो सार्वजनिक भइसकेको छ । सोनी च्यानलले आफ्नो ट्विटर ह्यान्डलबाट यसलाई सार्वजनिक गरेको हो । Sony TV ✔@SonyTV Aakhir Kapil Sharma ek saal se kya kar rahe the? Jaaniye #TheKapilSharmaShow mein! Shuru ho raha hai 29 December se, har Sat-Sun raat 9:30 baje...

पवित्राको ‘वैशालु नजर’(भिडियोसहित)

सोमवार, मंसिर २४, २०७५ मा प्रकाशित

भर्खरै बजारमा ‘वैशालु नजर’ नामक गित बजारमा आएको छ । अर्जुन थापामगर र पवित्रा आलेको स्वरमा समावेश ‘वैशालु नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।  भिडियोमा ऋतु तामाङ र प्रदिप रानाले मोडलिङ गरेका छन् । भिडियोमा अर्जुन थापामगरको शब्द तथा संगीत छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा..

‘समर लभ’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

मङ्लबार, मंसिर १८, २०७५ मा प्रकाशित

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’को पहिलो गीत सार्वजनिक भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने उदेश्यले गीत सार्वजनिक गरेको हो । सार्वजनिक साया बोलको गीतमा मुख्य कलाकारका रुपमा आशिष पिया र रेवती क्षेत्रीलाई प्रस्तुत गरिएको छ..




sidebar ad
Loading...