
१२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेख्न सफल भइन् नेपाली चेली बन्दना नेपाल (भिडियो)
बुधबार, मंसिर १२, २०७५ मा प्रकाशित
काठमाडौँ – १२६ घण्टा नाचेर गिनिज वल्र्ड अफ बुकमा नाम लेखाउँन सफल भएकीछन् नेपालकी १७ बर्षिय युबती बन्दना नेपाल । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा..