
अन्याय नगर्नुस् : गौचन (भिडियो सहित)
शुक्रबार, अशोज ५, २०७५ मा प्रकाशित
म्याग्दी जिल्लामा विगत ३६ वर्ष देखि होटल व्यवसाय सञ्चालन गर्दै आएकी विमला गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि समानुपातिकमा सिफारिस भएकी नेतृ हुन् । उनै गौचन संग राजनीति, व्यवसाय र एकल महिलाका बारेमा रुप्से ग्रुपका लागि अमृत बास्कुने र कृष्ण जि.सीले गरेको कुराकानीको संपादीत अंश..