भिडियो

टीका पुनको ‘डोल्पा जाने रेल बाटो’

शनिबार, चैत्र ३, २०७४ मा प्रकाशित

चर्चित लोक तथा दोहोरी गायिका टीका पुनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतमा नेपाल चिनाइएको छ । गीतमा मेचिदेखि महाकालिसम्मको नेपालको भौगोलिक अवस्थासगै पर्यटकीय स्थललाई समेटिएको छ । ‘डोल्पा जाने रेल बाटो’ टाइटलको यो गीतमा नेपाललाई स्वीट्जर ल्याण्ड भन्दा पनि राम्रो भएको भन्दै..

सरु गौतमको ‘मैले साँस फेर्दा’ गीत सार्वजनिक

शनिबार, चैत्र ३, २०७४ मा प्रकाशित

गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक भएको छ । स्वरमा भाई सरोज गौतमसँग सहकार्य गरेर उनले ‘मैले साँस फेर्दा’ बोलको गीत सार्वजनिक गरेकी हुन्। भाई सरोजको जन्मदिनको अवसर पारेर गीत शुक्रबार युट्युबमार्फत रिलिज गरिएको हो। गीतमा प्रभा बर्तौलाको शब्द रहेको छ भने दिपक शर्माले संगीत भरेका छन्। सेन्टिमेन्टल..

गायक सुगम पोखरेलको नयाँ गीत ‘ताली ठोकौंला’

शुक्रबार, फाल्गुन २५, २०७४ मा प्रकाशित

बागलुङ, २५ फागुन् - नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । 'ताली ठोकौंला'  बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ ।झण्डै १४ बर्षको अन्तराल पछि गायक अनिश भण्डारी सुगम पोखरेलसँगको सहकार्यमा..

बागलुङ र कुस्मामा छायाँकन गरिएको लम्फुमा तरकारीवालीको डान्स

बुधबार, फाल्गुन १६, २०७४ मा प्रकाशित

बागलुङ, १६ फागुन-आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलिज भएको छ। केही समयअघि अडियो रिलिज गरिएको यस गीतलाई धेरैले रुचाएका थिए। अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा सुरेश लामा र अप्सरा घिमिरेको स्वर रहेको छ। रामजी लामिछानेको नृत्य..

जापानको कमाई संगीतमा लगानी

मङ्लबार, फाल्गुन १५, २०७४ मा प्रकाशित

नेपालको कलाकारिताको क्षेत्रमा लाग्नेहरुको सुरुवात निकै रोचक हुने गरेको छ । कसैले बाउबाजेको संगतका कारण त सकैले बिद्यालय जीवनमा गरेका अतिरिक्त क्रियाकलापको प्रभावमा परेर नेपालको कलाकारिताको बाटो समातेको बताउने गरेका छन् । त्यो मात्रै हैन कोही कसैको मेख मार्नकै लागि गीत संगीतको यात्रा तय गरेका..

आईफोनको रुख बजारमा (भिडियो सहित)

शुक्रबार, फाल्गुन ११, २०७४ मा प्रकाशित

बागलुङ, ११ फागुन– बिदेशमा रहेर पनि नेपाली गित संगितको क्षेत्रमा कलम चलाउँदै आएका बागलुङे सर्जक प्रेम सापकोटा सोनुको पछिल्लो गिति एल्वम सार्वजनिक भएको छ । बिदेशमा रहेका आफन्तहरुवाट नेपालीले गर्ने आसाको बिषय र बिदेशका दुख समेटेर बनाईएको गिती एल्वम आईफोनको रुख युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो..

६० जना कोरस बीचमा प्रियंका

सोमवार, फाल्गुन ७, २०७४ मा प्रकाशित

बागलुङ, ७ फागुन - नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छन् । मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ । महाराज थापाको एरेन्जमा तयार भएको गीतको म्यूजिक..

निशान र निरुको ‘कोरेर मीठा भावहरु….’

शनिबार, माघ २७, २०७४ मा प्रकाशित

बागलुङ, २७ माघ - नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र सञ्चारकर्मी निरु त्रिपाठीको स्वर रहेको गीत ‘कोरेर मीठा भावहरु....’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।म्यूजिक भिडियोमा राजन खतिवडा र निरुले नै अभियन गरेका छन्। बीपी वाग्लेको संगीत रहेको गीत निरुले नै लेखेकी हुन्। नविन भट्टले म्यूजिक भिडियोको..


sidebar ad
Loading...