
‘शत्रु गते’को ‘पिरतीको बर्को’ सार्वजनिक (भिडियो सहित)
शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित
बागलुङ , १८ माघ– चैत ९ देखी अल नेपाल रिलीज हुने चलचित्र ‘सत्रु गते’ को ‘पिरतिको बर्को’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् । गीतमा पल र आँचलको प्रेमलाई झल्काइएको छ । भिडियोको कोरियोग्राफी आकर्षक छ । अर्जुन भट्टराइले लेखेको गीतमा..