भिडियो

‘रोमियो एण्ड मुना’ ले ल्यायो तीज गीत

शुक्रबार, साउन २०, २०७४ मा प्रकाशित

काठमाडौं –चलचित्र ‘रोमियो एण्ड मुना’ले नजिकिदै गरेको महिलाको महान चाड तीजलाई लक्षित गर्दै ‘कसको डान्समा ए नम्बर’ बोलको गीत सार्वजनिक गरेको छ । कोशिस क्षेत्रीको संगीत, दिनेश राउत र संगीतकार क्षेत्रीकै शब्द र मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको गीतमा गोविन्द राईको कोरियोग्राफी छ..

यसरी ढल्यो एसियाको सान(भिडियो सहित)

मङ्लबार, साउन ३, २०७४ मा प्रकाशित

बागलुङ, ३ असोज- एशियाकै ठूलो भनेर दावी गरिएको टुनीको रुख मंगलवार विहान ढलेको छ । बागलुङ नगरपालिका १ रामरेखा स्थित रहेको टुनीको रुख अचानक ढल्ला जिल्लाबासी अचम्ममा परेका छन् । लिखित तथ्यांक नभएपनि ७ सय बर्ष पुरानो मानिएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको टुनीको रुख ढलेपछि सयौं हेर्न पुगेका थिए ।..

आस्था राउतले ‘चोखो छ माया’ गाउँदा जीवन लुइँटेल नाचे

बुधबार, असार २८, २०७४ मा प्रकाशित

काठमाडौं, २८ असार – नेपाली चलचित्रका नायक जीवन लुइँटेल यतिबेला नेपालमा भन्दा धेरै अमेरिकामा बसोबास गर्न थालेका छन् । त्यसो त अमेरिकामा पनि नेपाली कलाकारको बाक्लै भेटघाट हुने गरेको पनि सुन्न पाइन्छ । अमेरिकामा बस्दै आएका अभिनेता जीवन लुइँटेल यतिबेला यतिबेला म्युजिक अभिनय गरेका छन् । श्याम भट्टराईले..


sidebar ad
Loading...