
निर्वाचन जित्नेमा हामी ढुक्क छौंः केसी
मङ्लबार, बैशाख २७, २०७९ मा प्रकाशित
आगामी शुक्रवार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार, घरदैलो अभियान र मतदाता भेटघाटमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु व्यस्त छन् । म्याग्दीको छ वटै पालिकामा यसबेला उम्मेदवारहरु भोट माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । स्थानीय निर्वाचनको मौन अवधि सुरु हुँदै गर्दा दलका..