
ढोगिन्छ किन ?
शनिबार, फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रेममान डङ्गोल आफूभन्दा ठूलालाई ढोग गर्ने संस्कार परापूर्व कालदेखि चल्दै आइरहेको छ । पुत्रले आफ्ना मातापितालार्ई र बुहारीले सासुका साथै श्रीमान्लाई ढोग गर्ने चलन धेरै पुरानो हो । यो चलन धेरै वा थोरै सबै जातिमा छ । ठूलाबडा अर्थात् सम्भ्रान्त परिवारमा ढोग गर्ने चलन अझ बढी छ । उनीहरूले आफूभन्दा..