
भारतलाई पर्यटनमन्त्री भट्टराईको चेतावनी : नेपाली भूमिबाट पछि हटेकै राम्रो
शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई सिमाका विषयमा अनावश्यक बखेडा झिकेर निहुँ नखोज्न चेतावनी दिनु भएको छ । उहाले नेपालको भूमिबाट पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो रहेको बताउनु भएको हो । भारतले सार्वजनिक गरेको नयाँ नक्सा र नेपाल–भारत सीमा..