
बेनी नगरपालिकामा एमालेले जितेपछि विजयउत्सव (फोटोफिचर)
मङ्लबार, जेष्ठ ३, २०७९ मा प्रकाशित
म्याग्दीको बेनी नगरपालिकामा नेकपा एमालेले नगर प्रमुख अर्थात् मेयर जितेपछि आज (मङ्गलवार) विजयउत्सव मनाएको छ । बेनी नगरको मेयर पदसहित एमाले उम्मेदवारले पाँचवटा वडामा प्यानल जितेको खुसियालीमा एमालेले उत्सव मनाएको हो । बेनी नगरको विभिन्न ग्रामीण क्षेत्रबाट आएका एमाले नेता तथा कार्यकर्ता र नौमती..