राष्ट्रिय

रुपन्देहीमा गोली चल्यो

शुक्रबार, साउन २०, २०७४ मा प्रकाशित

भैरहवा, २० साउन - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले गोली चलाएको छ । मणिग्राम चोकमा रहेको श्रीस मार्वलका संचालक दुर्गालाल भण्डारी लक्षित गरी गोली प्रहार भएको जनाइएको छ । नम्बर नखुलेको मोटरसाइकलनमा आएका २ जनाको समूहले भण्डारीलाई लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको तर..

८ महिनामा स्वाइन फ्लुबाट ६ को मृत्यु

शुक्रबार, साउन २०, २०७४ मा प्रकाशित

काठमाडौं, २० साउन - पेन्डेमिक इन्फ्लुएञ्जा ज्ज्ञल्ज्ञ (स्वाइन फ्लू) कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको पाइएको छ । शुक्रराज ट्रफिकल तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमा २५ देख ५२ वर्ष उमेर समूहका तीन महिला तथा पुरुष छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा.भीम..

शरणार्थी हत्याका आरोपी १६ वर्षपछि पक्राउ

मङ्लबार, साउन १७, २०७४ मा प्रकाशित

झापा, १७ साउन - जिल्लाको खुदुनाबारीमा रहेको शिविरमा एक भुटानी शरणार्थीलाई १६ वर्षअघि हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक खुदुनाबारी–७ का भुपेन्द्र भनिने भीमबहादुर भट्टराई छन् । खुदुनाबारीस्थित शरणार्थी शिविरको सेक्टर ए टुको हट नं. ३१ मा बस्दै आएका सन्तबहादुर..

सांसदहरुको संशोधन प्रस्तावः भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ

मङ्लबार, साउन १७, २०७४ मा प्रकाशित

काठमाडौं, १७ साउन सांसदहरुले भ्रष्टाचार, बलात्कार लगायतका कसूरमा सजाय भोगेका व्यक्तिले पनि प्रतिनिधिसभा र प्रदेशसभाको सांसदमा उम्मेदवार बन्न पाउनुपर्ने माग गरेका छन् । सरकारले भ्रष्टाचारीले आजीवन उम्मेदवार हुन नपाउने गरी विधेयक ल्याएपछि सांसदहरुले संशोधनको सूचना दिएका छन् । यसरी संशोधन..

जिल्ला समन्वयन समिति कास्कीको संयोजकमा एमाले निर्वारोध

मङ्लबार, साउन १७, २०७४ मा प्रकाशित

पोखरा, १७ साउन - जिल्ला समन्वय समिति, कास्कीको संयोजकमा नेकपा (एमाले)का बैनबहादुर क्षेत्री (अधिकारी) निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले आठ दिनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सोमबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको भए पनि अन्य दलबाट कुनै पनि मनोनयन नपरेपछि पोखरा लेखनाथ..

नेपालमा पहिलोपटक आवाज प्रत्यारोपण

शुक्रबार, साउन १३, २०७४ मा प्रकाशित

काठमाडौं, १३ साउन - नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलोपटक क्यान्सरका कारण आवाज गुमाएका विरामीहरुको आवाज यन्त्र प्रत्यारोपण मार्फत उपचार सुरु गरेको छ । विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा अस्पतालका टाउको तथा घाँटी क्यान्सर रोग विशेषज्ञ डा. दिपक यादव नेतृत्वको टोलीले..

प्रदेश र संसदको चुनाव एकै पटक गर्ने सरकारको प्रस्ताव

शुक्रबार, साउन १३, २०७४ मा प्रकाशित

काठमाडौं, १३ साउन - सरकार र निर्वाचन आयोगबीच प्रदेश र संसदको चुनाव एउटै मितिमा गर्ने विकल्पबारे छलफल सुरु भएको छ । साथै आसन्न निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे पनि कुराकानी भएको छ । प्रधानमन्त्रीलाई भेट्न आयोगका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए । भेटमा उपप्रधान एवं..

गरिब घर परिचपत्र वितरण गरिने

शुक्रबार, साउन १३, २०७४ मा प्रकाशित

काठमाडौं, १३ साउन - सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो । भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम,..

क्षेत्र निर्धारण आयोगलाई हस्तक्षेप र दबाबमा नपर्न एमालेको आग्रह

बिहिबार, साउन १२, २०७४ मा प्रकाशित

काठमाडौं, १२ साउन- नेकपा एमालेले राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाब मुक्त रहेर काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगको ध्यानाकर्षण गरेको छ । पार्टी स्थायी कमिटी बैठकले तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो । धुम्बाराहीस्थित..

एमालेले टुङ्गायो पर्वत र मुस्ताङमा जिसस उम्मेदवार

बिहिबार, साउन १२, २०७४ मा प्रकाशित

काठमाडौं, १२ साउन – नेकपा एमालेको स्थायी समिति बैठकले पर्वत र मुस्ताङमा जिल्ला समन्वय समितिका उम्मेदवारको टुंगो लगाएको छ । पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख बनाउने निर्णय भएको छ । त्यस्तै मुस्ताङमा छिरिङ ल्हामू गुरुङलाई प्रमुख र रिन्ञिन नाम्गेल गुरुङलाई..

sidebar ad
Loading...