
दरखाने कार्यक्रममा महिला अधिकारका कुरा
शनिबार, भदौ ११, २०७३ मा प्रकाशित
काठमाण्डौं, ११ भदौ-अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य जयन्ती राईले नेपाली हिन्दुहरुको महत्वपूर्ण चाड तीजलाई राष्ट्रिय पर्व बनाउनुपर्ने वताएकी छिन । नेकपा एमाले बागलुङ–काठमाण्डौं सम्पर्क मञ्च महिला विभागले हरितालिका तीजका अवसरमा शनिवार होटल नानोहानामा..