राष्ट्रिय

सिरबारे प्राविमा दलित विद्यार्थी मात्रै

मङ्लबार, भदौ १४, २०७३ मा प्रकाशित

गैरदलितका बालबालिकाहरु निजी बिद्यालयमा बागलुङ, १४ भदौ - जिल्लाको मल्मस्थित एक बिद्यालयमा दलित बिद्यार्थीहरुले मात्र अध्ययन गरिरहेका छन् । आर्थिक रुपमा सम्पन्न मल्म सिरबारेका गैरदलितहरुले आफना बालबालिकाहरुलाई निजी बिद्यालयमा लैजान थालेपछि मल्मको सिरबारे प्राथमिक बिद्यालय दलितमय बनेको..

स्वदेशी पुँजीबाटै ६ सय मेगावाट जलविधुत उत्पादन गरिने

मङ्लबार, भदौ १४, २०७३ मा प्रकाशित

तत्काल साढे ८८ अर्ब लगानी गर्न तयार विकास थापा काठमाडौं,  १४ भदौ - विभिन्न वित्तसंस्था र ठूला कोष रहेका संस्थाले आन्तरिक पुँजीबाट तत्काल ६ सय मेगावाटबराबरको आयोजनामा लगानी गर्न सकिने जानकारी सरकारलाई दिएका छन् । उनीहरूले तत्काल ८८ अर्ब ६० करोड रुपैयाँ जलविद्युत्मा लगानीका लागि तयारी अवस्थामा रहेको..

प्रधानमन्त्रीको आयु २२८ दिन बाँकी तर गाडी गुड्नै सुरु छैन

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

सरकार स्थानीय निर्वाचन नगराउने खेलमा लागेको एमाले आरोप काठमाडौं, १३ भदौ-प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेले सरकार स्थानीय निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाएको छ । 'पूर्ववर्ती सरकारले साविक स्थानीय निकायको अन्तरिम चुनाव गर्न खोज्दा तत्कालिन प्रतिपक्ष (कांग्रेस) ले स्थानिय निकाय पुर्नसंरचना..

पूर्वराष्ट्रपति यादवलाई उपचार खर्च ६० लाख दिने निर्णय

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

जान आउन  बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता काठमाडौं १३ भदौ - सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका जान आउन  बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय गरेको छ। सरकारले पूर्वराष्ट्रपति..

पत्रकारले भने – न्यूनतम पारिश्रमिक पाएनौं

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

पत्रकार महासंघ शाखा एशोसियट पदाधिकारी भेला काठमाडौं १३ भदौ - सरकारले साउन १ गतेदेखि पत्रकारको हालै बृद्धिभएको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको बताए पनि अधिकांश पत्रकारले बृद्धि भएको तलब सुविधा आफुले प्राप्त नगरेको बताएका छन् । निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारसँगै सरकारी सञ्चारमाध्यममा..

सीडीओलाई एनजीओका कार्यक्रममा जान गृहको रोक

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

जिल्लाका सिडिओले मान्लान त यो निर्देशन ? काठमाडौं १३ भदौ - गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सीडीओहरू प्रत्यक्ष संलग्न हुँदा नियमन..

दुर्घटना गराउने चालकले आजीवन गाडी चलाउन नपाउने

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

यातायात सम्बन्धी ऐन र नियमावली संशोधन गरेर कडाइ गरिँदै   काठमाडौं, १३ भदौ - यात्रुको मृत्यु हुने गरी दुर्घटना गराउने चालकले आजीवन सवारीसाधन चलाउन नपाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दुर्घटना रोक्न यो व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ । यातायात व्यवस्था विभागले..

प्रम दाहालको योजना : संविधान संशोधनपछि भारत

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

प्रकाश तिमल्सिना काठमाडौं, १३ भदौ – संविधान संशोधन र निर्वाचनसम्बन्धी कानुनलाई टुंगोमा पुर्‍याएर मात्रै छिमेकी मुलुक भारत भ्रमण जाने योजना प्रधानमन्त्री पुष्पकमल दाहालले बनाएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन तथा स्थानीय निकाय निर्वाचन चैतमै सम्पन्न..

लोकमानको महाअभियोग प्रस्ताव-अव के गर्छन गगन थापा ?

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

सांसद रवीन्द्र अधिकारीको लिखित असहमति  काठमाडौं, १३ भदौ - गगन थापासहित तीन जना सांसदले दर्ता गराएको स्वास्थ्य शिक्षा क्षेत्र सुधारका लागि गोविन्द केसीले राखेका मागका विषयमा छलफल गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावले भने संसदमा प्रवेश नपाउने भएको छ । कांग्रेस सांसद मिनबहादुर विश्वकर्मा..

जहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका पाइलट पक्राउ

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ भदौ - जहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वच्छन्द घले पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई चार दिनअघि पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले..



sidebar ad
Loading...