राष्ट्रिय

लोकमानको महाअभियोग प्रस्ताव-अव के गर्छन गगन थापा ?

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

सांसद रवीन्द्र अधिकारीको लिखित असहमति  काठमाडौं, १३ भदौ - गगन थापासहित तीन जना सांसदले दर्ता गराएको स्वास्थ्य शिक्षा क्षेत्र सुधारका लागि गोविन्द केसीले राखेका मागका विषयमा छलफल गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावले भने संसदमा प्रवेश नपाउने भएको छ । कांग्रेस सांसद मिनबहादुर विश्वकर्मा..

जहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका पाइलट पक्राउ

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ भदौ - जहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वच्छन्द घले पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई चार दिनअघि पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले..

डुङ्डुङ्ती गन्हाउने वागमतीमा र्‍याफ्टिङ

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

काठमाडौं, १२ भदौ - कुनै बेला फोहोरले डुङ्डुङ्ती गन्हाउने बागमती नदिको अवस्था अहिले फेरिएको छ । पानीभन्दा बढी फोहोर बग्ने वागमतीमा अहिले सुधारको संकेत देखिन थालेको छ । केही वर्षयता गरिएको वागमती सफाई अभियानअन्तर्गत वागमती सफा हुँदैछ । वागमती सफाई अभियानअन्तर्गत नै शनिबार जोरपाटीदेखि गुहेश्वरीसम्म..

दरखाने कार्यक्रममा महिला अधिकारका कुरा

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

काठमाण्डौं, ११ भदौ-अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य जयन्ती राईले नेपाली हिन्दुहरुको महत्वपूर्ण चाड तीजलाई राष्ट्रिय पर्व बनाउनुपर्ने वताएकी छिन । नेकपा एमाले बागलुङ–काठमाण्डौं सम्पर्क मञ्च महिला विभागले हरितालिका तीजका अवसरमा शनिवार होटल नानोहानामा..

नाफाखोरको चंगुलमा बजार

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

दिलीप पौडेल काठमाडौं, ११ भदौ – यो तिनै बेथितिको फेहरिस्त हो, जो नेपाली उपभोक्ता वर्षौंदेखि उपभोग गरिरहेका छन्। पैसा तिरेपछि स्वस्थ खानेकुरा खान पाइयोस्। उपभोग गर्ने हरेक सेवाको मूल्य न्यायोचित होस् –सबै नेपालीको चाहना यही हो। तर, वर्षाैंदेखिको यो कामना पूरा हुनुसाटो झन्झन् कठिन हुँदै छ। दैनिक..

टोकियो विमानस्थलबाट गैर खेलाडी बेपत्ता

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

क्रिकेटका नाममा मानवतस्करी दीपेन्द्र गुरुङ काठमाडौं, ११ भदौ – मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित..

कसरी हुन्छ दुर्घटना ? हजार किमिमा एउटै चालक :

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

डीआर पन्त अतरिया,११ भदौ - ‘गाडी चालक एक्लै हो ?’ दार्चुलाबाट झन्डै १ हजार किलोमिटर लामो दूरी तय गरी राजधानी जान लागेको बसका चालकलाई प्रश्न गर्दा उनले उत्तर दिन सकेनन् । १९ वर्षीय हेल्परले उत्तर दिए, ‘म हुँ नि अर्को चालक, देख्नु भएन ?’ सँगै उभिएका ट्राफिक प्रहरीले अर्को चालकको विषयमा चासो नै राखेनन् । न त..

सर्वोच्च अदालतले माग्यो अख्तियार प्रमुख कार्कीको फाईल

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

काठमाडौं, १० भदौ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कली फाइल झिकाएको छ। २०६२ र ६३ सालपछि सरकारले कार्कीलाई सोधेको स्पष्टीकरणको सक्कल कागज पनि माग गरेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए। अख्तियार प्रमुखमा..

सरकारले गल्ति गरे आगो बाल्ने नेता खनालको चेतावनी

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

काठमाडौं, १० भदौ – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले गडबडी गरे आगो बाल्ने चेतावनी दिएका छन्। 'सरकारले गल्ति गरे हामी आगो बाल्न पछि पर्दैनौ', शुक्रवार सिन्धुलीमाढीमा प्रेस चौतारिले गरेको पत्रकार सम्मेलनमा खनालले भने–‘नेकपा एमाले देशको सुरक्षा गर्ने प्रहरी हो,..

क्याविनेटबाट हरायो ३३ प्रतिशत महिला अधिकारका कुरा

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

द्वन्द्वपीडित सीतादेवीलाई शान्ति मन्त्रालयको जिम्मा सृष्टि पौडेल काठमाडौं, १० भदौ - गत फागुनमा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव पाँच महिनापछि नै मन्त्री बन्न सफल भइन्। सीतादेवी पहिलो पटक मन्त्री बनेकी नयाँ अनुहार हुन्।  शान्ति तथा पुनःनिर्माण..



sidebar ad
Loading...