राष्ट्रिय

ओलीको बोली – ढुक्क हुनुहोस् फसेको गियर छिट्टै निकाल्छौँ

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक - पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीले ओलीले सरकार परिवर्तन भएसँगै देशको तीन महिनाको समय खेर गएको बताएका छन्। एमाले मध्यपुर नगर समन्वय कमिटीले आइतबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रमा उनले आफूले सरकार छाडेसँगै गुडिरहेको बस..

आज गाई तिहार मनाइँदै

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

बागलुङ, १४ कात्तिक - कात्तिक कृष्ण औँसीका दिन आइतबार धनधान्यकी देवी लक्ष्मीको स्तुति गरेर मनाइँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार वृष लग्नमा साँझ ६ः११ बजेदेखि ८ः०७ बजेसम्म र सिंह लग्नमा राति १२ः४२ बजेदेखि..

नेताहरुले कसरी कसरी मनाउँदै छन् तिहार

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

केपी ओली अध्यक्ष, नेकपा एमाले टीका लगाउने तीन जना बहिनी थिए । एक बहिनीको भने मृत्यु भयो । बाँकी दुई बहिनीमध्ये एक चितवनमा र अर्को झापामा छन् । उनीहरु टिकाटालोका लागि यही (बालकोट, भक्तपुर) आउँछन् । घरमा सामान्य किसमले टिका लगाइन्छ । समाजले मानेका संस्कृति मान्नु पर्छ । तर, बढी रुढीवादी भएरचाहिँ होइन ।..

एमालेको अभियानले वडा तहमा गति लिदै

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

बागलुङ, १४ कात्तिक - संविधान कार्यन्वयनको लागि दवाव र एमालेको अभियान आठौ जिल्ला अधिवेशनको लागि सिंगो पार्टी परिचालन भन्ने मूल नाराका साथ नेकपा एमाले बागलुङले सञ्चालन गरेको कार्यक्रम अन्तरगत शनिवार बागलुङ नगरपालिका वडा नं. ११ को सातौ वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दैँ नेकपा एमाले..

कहाँ पुग्यो मध्यपहाडी राजमार्गमा नयाँ सहर बनाउने योजना

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक - मध्यपहाडी राजमार्गमा १० नयाँ सहर निर्माण गर्ने सरकारी योजना कागजी प्रक्रियामै सीमित बन्न पुगेको छ । ०९० भित्र कम्तीमा एक लाख जनसंख्यासहितका १० वटा नयाँ सहर विकास गर्ने कार्यक्रम ल्याएको ६ वर्ष पूरा गरेको छ । आयोजनाको अहिलेसम्मको प्रगति उत्साहजनक नभएको नयाँ सहर आयोजनाका..

राष्ट्रपति मुखर्जीको पोखरा घुम्ने कार्यक्रम स्थगित

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

पोखरा, १४ कात्तिक - भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पोखराका पर्यटकीस्थल घुमाउने पोखरेलीको चाहना अधूरो रहने भएको छ । मुखर्जी १७ देखि १९ कात्तिकसम्म हुने नेपालको राजकीय भ्रमण सिलसिलामा अन्तिम दिन पोखरा आउने कार्यक्रम छ । उनी यहाँ आउँदा पोखराका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्ने पूर्व..

शासकीय स्वरुप र निर्वाचन प्रणाली सच्याउ – महासचिव पोखरेल

शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकार बनाउने र भत्काउने खेल चलिरहेकोले देशको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।दसैं, तिहार, नेपाल सम्बत्, छठलगायत पर्वका अवसरमा एमाले काठमाडौं वडा नम्बर ४ कमिटीले शनिबार धुम्बाराहीमा गरेको शुभकामना..

यमपञ्चकको दोस्रो दिन, आज कुकुरको पूजा

शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

बागलुङ, १३ कात्तिक -यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्ने चलन छ । कुकुरलाई यमराज वा धर्मराजको प्रतीक मान्ने गरिन्छ । महाभारतमा युधिष्ठिरले स्वर्गारोहणका बेला कुकुरलाई साथै लिएर गएको र उक्त कुकुर धर्मराजकै अवतार भएको उल्लेख छ । कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू प्रसन्न हुनुहुन्छ । यहाँ..

सी जिनपिङ चीनको केन्द्रीय नेता घोषणा

शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक - चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई बिहीवार केन्द्रीय नेता घोषणा गरेर माओत्से तुङ र देङ सियाओपिङकै तहमा पु-याएको छ । केन्द्रीय नेताका रूपमा सीलाई उभ्याइएको भएपनि उनलाई निरंकुश हुने अख्तियारी भने दिइएको छैन ।चार दिनसम्म बेइजिङमा चलेको कम्युनिस्ट..

महाअभियोग प्रस्ताव पारित गर्न विद्यार्थीको दबाब

शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न दलहरु एकै ठाउँमा उभिने दाबी गरेका छन्। उनले प्रमुख तीन दलबीच कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने विषयमा सहमति भएको पनि..



sidebar ad
Loading...