राष्ट्रिय

ओली सरकारले ५ करोड दिएकै हो, मैले ‘लिन्न’ भने ।

शनिबार, भदौ ४, २०७३ मा प्रकाशित

बागलुङ,४ भदौ–अहिले देशभर चर्चामा रहेको राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महावीर पुनले केपी ओली सरकारले केन्द्रलाई ५ करोड दिएपनि आफुले लिन नमानेको वताएका छन् । आविस्कार केन्द्रको प्रचारका लागि शनिवार बागलुङ आएका पुनले अन्तरक्रिया कार्यक्रममा भने– प्रधानमन्त्री (सरकार) लाई मैले ५० करोडको..

माओवादी केन्द्रको महाधिवेशन स्थगित

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ भदौ – नेकपा (माओवादी केन्द्र) ले आफ्नो राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ। माओवादी हेडक्वाटर्र बैठकले पौष २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।  शुक्रबार लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। बैठकका निर्णयबारे..

विदेशी शक्तिको प्रलोभनमा नयाँ सत्ता गठबन्धन – एमाले

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ भदौ - एमाले स्थायी कमिटीको शुक्रबारको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको आरोप लगाएका छन् । यही आइतबारदेखि जारी एमाले बैठकमा शुक्रबार बोल्ने नेताहरुले आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण..

नेवि सङ्घ मतपरिणाम : कुन पदमा को विजयी ?

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

काठमाडौं, २ भदौ- नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । नेवि सङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै २० घन्टा निरन्तर भएको थियो । बिहिबार सार्वजनिक भएको मत..

चीन भ्रमण: सम्बन्ध घनिष्ठ बनाउन महरा भेटघाटमा व्यस्त

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

काठमाडौं, २ भदौ-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणका क्रममा आपसी सम्बन्धलाई सुमधुर र घनिष्ठ बनाउन औपचारिकभन्दा अनौपचारिक भेटघाट र कूटनीतिलाई महत्त्व दिइरहेका छन् । उनको चीन भ्रमणको कार्यक्रमको विवरण काठमाडौंस्थित चिनियाँ दूतावासले तय गरेको थियो । बेइजिङको नेपाली दूतावासलाई..

एमालेको ध्यान चुनावमा

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

काठमाडौं, २ भदौ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले अब हुने तीन वटै चुनावमा बहुमत हासिल गर्ने गरी पार्टी संयन्त्रलाई परिचालन गर्ने निर्णय गरेको छ । नेकपा एमालेको स्थायी समितिको बिहीबार बसेको बैठकले पार्टी नेतृत्वको अघिल्लो सरकारको कामको समीक्षाका क्रममा वहुमत नहुँदा सरकार ढलेको र समृद्धिसँग जोडिएका..

नेविसंघको सभापतिमा नैनसिंह महर विजयी

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

काठमाडौं, २ भदौ - नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन् । बिहीबार सम्पनन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर महर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन् । प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश नम्वर २ बाट सञ्जय यादव..

आज रक्षा बन्धन

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

बागलुङ, २ भाद्र - आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व घरघरमा श्रद्धापूर्वक मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित..

वेपत्ता परिवारलाई बाँकी ५ लाख दिने निर्णय

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

काठमाडौं, ३२ साउन - सरकारले जनयुद्धमा मृत्यु भएका तथा वेपत्ता पारिएकाहरुको परिवारलाई पूर्वघोषणा अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि साउन २० गते बसेको मन्त्रिपरिषद बैठकले यो रकम दिने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘विगतका सरकारहरुले..

नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

काठमाडौं, ३२ साउन - नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार अाजै १२ बजेसम्म उम्मेद्वारकाे मनाेनयन दर्ता, उम्मेद्वारकाे..



sidebar ad
Loading...