राष्ट्रिय

पूरक बजेट ल्याउने सरकारको तयारी

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

काठमाडौं, १९ भदौ –अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन।  उनले..

आज हरितालिका तिज पर्व मनाईदै

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

बागलुङ, १९ भदौ - आज हिन्दू महिलाहरुको महान पर्व मानिने हरितालिका तीज, नेपाली हिन्दू महिलाहरुले उल्सासका साथ मनाउँदैछन् । बिहानैदेखि देशभरकिा शिवालयहरुमा महिलाहरुको भीड लागेको छ । निराहार ब्रत बसेर नाचगान गर्दै रमाइलोका साथ महिलाहरुले तीज पर्व मनाइरहेका छन् । हिन्दु नारीको महान् धार्मिक पर्वका..

स्तम्भकार पाठक डा. महतका जनसम्पर्क तथा प्रेस संयोजक

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

बागलुङ, १८ भदौ – ढोरपाटन दैनिकका नियमीत स्तम्भकार बागलुङ अमलाचौरका एकराज पाठक परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त भएका छन्।  राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक तथा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुख पाठकलाई मन्त्री डा. महतको सचिवालयमा रा.प. प्रथम..

अब सरकारी अस्पतालमै बाेनम्याराे प्रत्याराेपण

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ भदौ – निजामती कर्मचारी अस्पताल (सिभिल) मा बोनम्यारो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । यससँगै रक्त क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिएको यो सेवा सरकारी अस्पतालमै सर्वसुलभ मूल्यमा प्राप्त हुने भएको छ । अस्पतालले कैलालीका रेडिक्स भट्ट (परिवर्तित नाम) मा बोनम्यारो प्रत्यारोपण..

४५ यात्रु बोकेको बुद्ध एयर दुर्घटना हुनबाट जोगियो

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

बुटवल, १७ भदौ - ४५ जना यात्रु बोकेको बुद्ध एयरको विमान ठूलो दुर्घटना हुनबाट जोखिएको छ । भैरहवा विमानस्थलमा अवतरणको क्रममा एक्कासी धावनमार्गमा जंगली स्याल बिमानसँग ठक्कर खान पुगेको भैरहवास्थित बुद्ध एयरका म्यानेजर दर्शन घिमिरेले जानकारी दिए ।उनका अनुसार स्याल बिमानमा एकाएक ठक्कर खान पुगेपनि कुशल..

बढी पैसा खर्च गरे ‘निर्वाचन नै खारेज’

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

काठमाडौं, १७ भदौ - आगामी निर्वाचनमा कुनै दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारका लागि तोकिएको भन्दा बढी पैसा खर्च गरे उसको सांसद पद नै खारेज गरेर त्यो निर्वाचन क्षेत्रमा नयाँ चुनाव गर्ने प्रस्ताव ल्याएको छ । त्यस्ता उम्मेदवारको दल दर्तासमेत खारेज गर्ने प्रस्ताव गरिएको छ । नयाँ प्रस्तावअनुसार..

संसदद्वारा चार विधेयक पारित

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

काठमाडौं, १७ भदौ - व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को बिहिबारको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका..

५५ करोडमा बिक्यो सीता एयर

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

काठमाडौं, १७ भदाै-आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै..

म्याग्दीका श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

सन्तोष गौतम म्याग्दी १६ भदौ - म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशक..

पौडेल र उपाध्याय चीन र भारतको राजदूत सिफारिस

बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

काठमाडौं, १६ भदौ - सरकारले दुई छिमेकी मुलुक चीन र भारतका लागि राजदूतको सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मूख्यसचिव लीलामणि पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका..



sidebar ad
Loading...