राष्ट्रिय

माओवादीले पाँचमन्त्री सहित चार राज्यमन्त्री छान्यो

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

काठमाडौं, ३० साउन - सत्तारुढ नेकपा माओवादी केन्द्रले पाँचमन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ । माओवादी उच्च स्रोतका अनुसार श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् । जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र..

नेविसंघको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले नेपाल विद्यार्थी संघको अधिवेशन अगाडि नबढाउन माग गरेको छ । नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु हुनै लाग्दा पौडेल पक्षले प्रक्रिया रोक्न माग गरेको हो । पौडेल समूहका नेताहरुको बैठक आइतबार पूर्व महामन्त्री..

मन्त्रिपरिषदमा एक तिहाइ महिला सहभागिताको माग

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

काठमाडौं, २९ साउन - अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका रूपमा..

कानुन व्यवसायीमाथि प्रधानन्यायाधीशको आरोपः सम्पतिका लागि मरिहत्ते गरे

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ साउन -  प्रधानन्यायाधीश सुशिला कार्कीले कानून व्यवसायीहरुमाथि निष्ठा छोडेर सम्पतिका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाएका छन् । त्यसकै कारण वकालत पेशा नै बद्नाम भएको उनले बताइन् । नेपाल कानून व्यवसायी परिषद्ले बिहीपबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय..

उपप्रधानमन्त्री चाहिन्छ, नत्र सरकारमा जान्नौंः गच्छदार

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ साउन - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार..

एमाले अध्यक्ष ओलीका दश ‘गोली’

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

शुरोजंग पाण्डे काठमाडौं, २७ साउन - एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले मुलुक फेरि निरंकुशतातिर धकेलिन सक्ने खतरा औँल्याएका छन् । प्रेस चौतारीले एमाले मुख्यालय धुम्बाराहीमा बुधबार गरेको अन्तरसंवादमा ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा चालेको ‘प्रतिगमनकारी’ कदमपछिको..

संघीयता कार्यान्वयनमै शंका

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

भाषा शर्मा काठमाडौं - संविधानबाट अत्यधिक बहुमतले पारित भएको नयाँ संविधानमा लेखिएअनुसार संघीयता कार्यान्वयन हुनेमा प्रमुख दलकै नेताले शंका व्यक्त गरेका छन्। पुनःसंरचना आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारमा सहभागी दलका शीर्ष नेतासँग गरेको छलफलमा नेताहरूले संघीयता कार्यान्वयन..

चिनियाँ राष्ट्रपति ल्याउन सघन सम्पर्क

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

सन्तोष घिमिरे काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफलता सुनिश्चितताका लागि नेपालले चीनसँग सघन सम्पर्कमा रही काम गर्नुपर्ने एक प्रभावशाली चिनियाँ विज्ञले बताएका छन् । नेपालमा राजनीतिक स्थायित्व कायम गर्नु र पर्याप्त गृहकार्य गर्नुसमेत चिनियाँ राष्ट्रपतिको भ्रमण सफलताका लागि..

ड्रोनले बढायो सुरक्षा चुनौती

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा..

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- गोरखाबाट काठमाडौका लागि  उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।  हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा..



sidebar ad
Loading...