राष्ट्रिय

संशोधन जबर्जस्ती गरे सशक्त प्रतिवाद गर्ने एमाले चेतावनी

शनिबार, पुस १६, २०७३ मा प्रकाशित

काठमाडौं, १६ पुस - प्रतिपक्षी दलको सहमति विनै पुस १८ गते सरकारले संविधान संशोधन विधेयक संसदमा जबर्जस्ती पेश गर्ने तयारी गरेका बेला एमालेले त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन विधेयक जबर्जस्ती पेश गरे एमाले लगायत विपक्षी दुई सांसद..

सन् २०१६ का दस विश्व चर्चित घट्ना

शनिबार, पुस १६, २०७३ मा प्रकाशित

एकराज पाठक काठमाडौं, १६ पुस - सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन । चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको थियो । यसले संसारकै मिडियामा बडो ठूलो चर्चा पायो । र त्यो भन्दा पनि ठूलो चर्चा त उनको बिजयको..

एमालेको संसद बहिष्कार राष्ट्रहित विपरीत-देउवा

शनिबार, पुस १६, २०७३ मा प्रकाशित

बागलुङ, १६ पुस-कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले गरेको संसद बहिष्कार राष्ट्रहित विपरीत भएको बताएका छन् । एमालेले खोक्रो राष्ट्रवादको नारा लगाएको समेत उनले बताए । कांग्रेस क्षेत्र नं. १ ले गरेको ४१ औं मेलमिलाप दिवसको अवसरमा बोल्दै कांग्रेस सभापति देउवाले हलो अड्काउन खोजेको एमाले सहमतिमा नआए..

मधेसी मोर्चालाई फकाउँदै कांग्रेस

शनिबार, पुस १६, २०७३ मा प्रकाशित

काठमाडौं, १६ पुस-सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् । संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद्..

संशोधन विधेक पारित नभए मोर्चाले चुनाव गर्न नदिने

शुक्रबार, पुस १५, २०७३ मा प्रकाशित

काठमाडौं, १५ पुस - मधेसी मोर्चाले संविधान संशोधन विधेक व्यवस्थापिका संसदबाट पारित नभए चुनाव गर्न नदिने निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक संशोध विधेयक व्यवस्थापिका संसदबाट पारित नभएसम्म चुनाव गर्न नदिने निर्णय गरेको हो ।'संविधान संशोधनअघि चुनाव..

मिर्गौला तस्करीमा नयाँ शैली : स्वेच्छिक नभेटिएपछि निशानामा बेरोजगार

शुक्रबार, पुस १५, २०७३ मा प्रकाशित

काठमाडौं, १५ पुस-आर्थिक अभाव टार्न मिर्गौला बेच्ने भेटिन छाडेपछि तस्करहरूले बेरोजगार युवालाई फन्दामा पार्न थालेका छन् । बेरोजगार युवालाई जागिर दिने आश्वासन दिएर मिर्गौला तस्करीमा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेपछि निशानामा बेरोजगार पर्न थालेको खुलेको हो | भारतस्थित विभिन्न सहरमा..

सापकोटाको प्राथमिकता: ‘पहिलो पार्टी र संविधान कार्यान्वयन’

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

बागलुङ,१४ पुस - आठौं जिल्ला अधिवेसनबाट निर्वाचित एमाले नेतृत्वले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको ठहर गरेको छ । विहिवार आयोजित पत्रकार सम्मेलनमा पहिलो बैठकको निर्णय र प्रतिवद्धता सार्वजनिक गर्दै एमालेले अवको १३ महिना भित्र गर्नुपर्ने संघिय प्रादेशिक र स्थानीय निर्वाचन..

मृगाैला ओसारपसारमा संलग्न तीनजना पक्राउ

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

काठमाडौँ, १४ पुस - मानव अंग मृगाैलाको ओसारपसारको अभियोगमा तीनजना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा महानगरिय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यकाबाट विकास भन्ने विनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले भारतको विभिन्न सहरमा जागिर..

नेपालसँग सैन्य अभ्यास गर्ने चीनको घोषणा

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

काठमाडौँ, १४ पुस - उत्तरी छिमेकी चीनले सन् २०१७ मा नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘‘सन् २०१७ मा चीन र नेपालबीच पहिलो पटक संयुक्त सन्य अभ्यास हुने छ ।’ नेपालले..

चीन सरकारले दियो साढे १५ अर्ब अनुदान

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

काठमाडौँ, १४ पुस - चीन सरकारले काठमाडौं–रसुवागढी जोड्ने सडकमार्गको स्याफ्रुबेंसी–रसुवागढी खण्डलाई डबल लेनको बनाउन तथा मर्मत सुधारसहित अन्य परियोजनाहरुका लागि साढे १५ अर्ब रुपैँया अनुदान दिने भएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र चीनका वाणिज्य उपमन्त्री झाङ सियाङचेनले बिहीबार सो..

sidebar ad
Loading...