राष्ट्रिय

वेपत्ता परिवारलाई बाँकी ५ लाख दिने निर्णय

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

काठमाडौं, ३२ साउन - सरकारले जनयुद्धमा मृत्यु भएका तथा वेपत्ता पारिएकाहरुको परिवारलाई पूर्वघोषणा अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि साउन २० गते बसेको मन्त्रिपरिषद बैठकले यो रकम दिने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘विगतका सरकारहरुले..

नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

काठमाडौं, ३२ साउन - नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार अाजै १२ बजेसम्म उम्मेद्वारकाे मनाेनयन दर्ता, उम्मेद्वारकाे..

भारतीय नागरिक सहित २६ शहीद थप्न सरकार सहमत

मङ्लबार, साउन ३२, २०७३ मा प्रकाशित

संगीत संग्रौला काठमाडौं, ३२ साउन भारतीय नागरिक सहित मधेस आन्दोलनका २६ शहीद थप्न सरकार सहमत भएको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलका शीर्ष नेता सम्मिलित बैठक कूल ६८ शहीद घोषणा गर्ने सहमतिमा पुगेको हो । सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक..

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

सोमवार, साउन ३१, २०७३ मा प्रकाशित

काभ्रे, ३१ साउन - काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । बस काठमाडौंबाट काभ्रेको मादनकुडारी जाँदै थियो । घाइते २६ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छभने तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार..

माओवादीले पाँचमन्त्री सहित चार राज्यमन्त्री छान्यो

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

काठमाडौं, ३० साउन - सत्तारुढ नेकपा माओवादी केन्द्रले पाँचमन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ । माओवादी उच्च स्रोतका अनुसार श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् । जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र..

नेविसंघको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले नेपाल विद्यार्थी संघको अधिवेशन अगाडि नबढाउन माग गरेको छ । नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु हुनै लाग्दा पौडेल पक्षले प्रक्रिया रोक्न माग गरेको हो । पौडेल समूहका नेताहरुको बैठक आइतबार पूर्व महामन्त्री..

मन्त्रिपरिषदमा एक तिहाइ महिला सहभागिताको माग

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

काठमाडौं, २९ साउन - अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका रूपमा..

कानुन व्यवसायीमाथि प्रधानन्यायाधीशको आरोपः सम्पतिका लागि मरिहत्ते गरे

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ साउन -  प्रधानन्यायाधीश सुशिला कार्कीले कानून व्यवसायीहरुमाथि निष्ठा छोडेर सम्पतिका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाएका छन् । त्यसकै कारण वकालत पेशा नै बद्नाम भएको उनले बताइन् । नेपाल कानून व्यवसायी परिषद्ले बिहीपबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय..

उपप्रधानमन्त्री चाहिन्छ, नत्र सरकारमा जान्नौंः गच्छदार

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ साउन - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार..

एमाले अध्यक्ष ओलीका दश ‘गोली’

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

शुरोजंग पाण्डे काठमाडौं, २७ साउन - एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले मुलुक फेरि निरंकुशतातिर धकेलिन सक्ने खतरा औँल्याएका छन् । प्रेस चौतारीले एमाले मुख्यालय धुम्बाराहीमा बुधबार गरेको अन्तरसंवादमा ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा चालेको ‘प्रतिगमनकारी’ कदमपछिको..



sidebar ad
Loading...