राष्ट्रिय

कहाँ पुग्यो निर्वाचनको तयारी ?

बुधबार, मंसिर २२, २०७३ मा प्रकाशित

काठमाडौँ, २२ मंसिर - स्थानीय तह पुनर्संरचना आयोगले मंसिर मसान्तसम्म स्थानीय तहको संख्या र सिमाना टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी गरेको छ । आगामी चैत–वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने सरकारी तयारीका लागि मंसिरभित्रै प्रतिवेदन बुझाउनुपर्ने बाध्यता आयोगलाई छ । मंसिरभित्र स्थानीय तहको..

मेलम्चीमा भेटिएको पहेंलो धातु ‘माइका’

बुधबार, मंसिर २२, २०७३ मा प्रकाशित

काठमाडौँ, २२ मंसिर - मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु ‘माइका’ भएको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमुनाको वरिपरि चम्किने पदार्थ ‘माइका’ को केही टुक्रामात्र टाँसिएको र भित्री भाग चट्टान भएको भेटिएको छ । विभागका सिनियर..

अव पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने

बुधबार, मंसिर २२, २०७३ मा प्रकाशित

नारायण काफ्ले काठमाडौँ, २२ मंसिर - अव पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने..

आज दिउसो वुटवल वन्दको नेतृत्व गरेका उपाध्यक्षमाथि गोली प्रहार

मङ्लबार, मंसिर २१, २०७३ मा प्रकाशित

माधव ढुंगाना बुटवल, २१ मंसिर - आज (मंगलवार) दिउसोको वुटवल वन्दको नेतृत्व गरेका सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी कुलप्रसाद न्यौपानेमाथि केहीबेरअघि साँझ गोली प्रहार गरि हत्या प्रयास गरिएको छ । घटना लगत्तै गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीका एसपी..

रुपन्देही, कपिलबस्तु र अर्घाखाँची बन्द फिर्ता

मङ्लबार, मंसिर २१, २०७३ मा प्रकाशित

बुटवल, २१ मंसिर - प्रदेश नम्बर पाँच टुक्र्याउने गरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा हुँदै आएको रुपन्देही, कपिलबस्तु र अर्घाखाँची वन्द फिर्ता भएको छ। लगातार एक हप्तादेखि बन्द हुँदै आएको रुपन्देही मंगलबार बेलुकीदेखि खुलेको हो। प्रदेश नम्बर पाँच टुक्र्याउने गरी सरकारले..

माओवादीले बनायो चुनावी नारा, फिल्ड कमाण्डर पनि तोक्यो

मङ्लबार, मंसिर २१, २०७३ मा प्रकाशित

काठमाडौं, २१ मंसिर - प्रमुख सत्ताधारी दल नेकपा माओवादी केन्द्रको विभिन्न प्रदेश र विभागमा पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । बुधबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको पार्टी पोलिटब्युरोको बैठकले उक्त जिम्मेवारी बांडफाँड गरेको हो । स्थानीय निकायको चुनावलाई लक्षित गरेर “गाउँ नगर घरघर..

गाउँपालिकामा ७० कर्मचारीसहित उपसचिव खटाउने तयारी

मङ्लबार, मंसिर २१, २०७३ मा प्रकाशित

काठमाडौं, २१ मंसिर - स्थानीय तह गठनसँगै गाउँपालिकामा कम्तिमा पनि ७० जना कर्मचारी रहने गरी स्थानीय विकास मन्त्रालयले कर्मचारी व्यवस्थापनको खाका तयार पारेको छ । स्थानीय तहमा कर्मचारी व्यवस्थापनको संरचना तय गर्न गठित समितिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी चार प्रकारको..

लोकमानको मुद्दा हेर्ने न्यायाधीशविरुद्धको उजुरी खारेज

मङ्लबार, मंसिर २१, २०७३ मा प्रकाशित

काठमाडौं,२१ मंसिर - लोकमानसिंह कार्कीको मुद्दा हेर्ने न्यायाधीशविरुद्धको महाअभियोग उजुरी  खारेज गरिदिएको छ। संसद्को महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईविरुद्धको महाअभियोग उजुरीलाई खारेज गरेको छ । मंगलबार बसेको संसद्को महाअभियोग सिफारिस समितिले उजुरी..

संशोधनबारे कांग्रेसमा अलमल, नेताहरूको असन्तुष्टि

मङ्लबार, मंसिर २१, २०७३ मा प्रकाशित

काठमाडौं, २१ मंसिर - सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एक साता बितिसक्दा पनि सत्तारूढ दल कांग्रेसले संशोधनबारे पार्टीको आधिकारिक धारणा तय गर्न सकेको छैन ।नेपाली कांग्रेसका नेताहरूले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको र..

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अल्झियो

मङ्लबार, मंसिर २१, २०७३ मा प्रकाशित

काठमाडौं, २१ मंसिर - संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ । कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको संसदको..

sidebar ad
Loading...