राष्ट्रिय

संशोधनविरुद्ध निरन्तर प्रदर्शन

आइतवार, मंसिर १९, २०७३ मा प्रकाशित

काठमाडौं, १९ मंसिर- संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत विपक्षी दलका युवा–विद्यार्थी संगठनले शनिबार भारतीय दूतावास घेराउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसमर्थित युवा संघ, अनेरास्ववियुलगायत अन्य विपक्षी दलनिकट युवा र विद्यार्थी संगठनले बिहान दुई घन्टा भारतीय दूतावास घेराउ गरेका हुन् ।..

रेको कसरतपछि प्रधानमन्त्री आश्वस्त

आइतवार, मंसिर १९, २०७३ मा प्रकाशित

चिरञ्जीवी ढुंगाना काठमाडौं, १९ मंसिर-आफ्नो माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरू लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार आश्वस्त गरेका छन् । शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष..

सहमतिको मस्यौदामा डा. केसीले गरे संशोधनकाे माग

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ मंसिर-चिकित्सा शिक्षा र सेवामा सुधारको मागसहित २१ दिनदेखी अनसन गरिरहेका प्रा.डा.गोविन्द केसी र सरकारबीच शनिबार छैठौं दिनको वार्ता सकारात्मक भएर सहमतिको नजिक पुगेको छ । सरकारी र केसी प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा तयार गरीएको १२ बुँदे सहमतिपत्र शनिबार साँझ डा. केसीको सहमतिको लागि..

नेपाली वैज्ञानिकहरुको अभियान जापानमा

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ मंसिर- विश्वव्यापी भौतिक शास्त्रीय महाअभियानका रुपमा नेपालबाट थालिएको भौतिक शास्त्र पुनर्निर्माण अभियान’को जापान सम्पर्क समिति गठन भएको छ । देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही वर्षयता निरन्तर रुपमा..

राष्ट्रपति भण्डारीले बोलाइन सर्वदलीय बैठक

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन्। राष्ट्रपतिले आइतबार अपहन ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतल निवास बोलाएकी हुन। संविधान संशोधनको विषयलाई लिएर दलहरु विभाजीत बन्दै गएका बेला राष्ट्रपति भण्डारीले..

प्रधानमन्त्री प्रचण्डले भने-अब चुनाव गरिन्छ

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ मंसिर-प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले अब चुनावको मिति घोषणा गरेर अघि बढ्ने बताएका छन् । ‘संविधान संशोधन प्रस्ताव दर्ता गरियो, अब चुनाव घोषणा गरेर अघि बढिन्छ,’ शनिबार बिहान लाजिम्पाटमा आयोजित माओवादी हेडक्र्वाटरको..

संशोधन पास गर्न मोर्चाका खतरा छन शर्तहरु

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

भुवन शर्मा काठमाडौं, १८ मंसिर-मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसद्बाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ। सीमांकनबारे झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर छ। नवलपरासीलाई टुक्र्याएझैं झापा, मोरङ, सुनसरी,..

डिनको राजीनामापछि किन तोडेनन् डा. केसीले अनशन ?

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ मंसिर-त्रिवि चिकित्साशास्त्रका डिन डा. केपी सिंहले राजीनामा दिए पनि प्रा. डा. गोविन्द केसीले अनशन जारी राखेका छन् । केसी पक्ष र सरकारी वार्ताटोलीबीच शुक्रबार राति १ बजेसम्म वार्ता भएको थियो । तर, थप वार्ता गर्ने सहमतिबाहेक अन्य सहमति हुन सकेन । सरकार र डा. केसीसमर्थक वार्ता टोलीको..

दिल्लीमा भएको १२ बुँदे दुर्भाग्यपुर्ण-बाबुराम

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ मंसिर-पूर्वप्रधानमन्त्री एवं नयाशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ११ वर्षअघि सात दल र माओवादीबीच नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपुर्ण रहेका बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने,‘२०६२ मंसिर ७ गते दिल्लीमा भएको १२..

संविधान संशोधनको विरोधमा बुटबलमा वृहत प्रदर्शन

शुक्रबार, मंसिर १७, २०७३ मा प्रकाशित

बुटबल, १७ मंसिर- सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुटबलमा शुक्रबार प्रमुख पार्टीले वृहत प्रदर्शन गरेका छन्।  प्रदर्शनमा सहभागी भएकाहरुले 'प्रदेश नम्बर ५ टुक्र्याउन नपाइने' नारा लगाए। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शनको नेतृत्व नेकपा एमालेका..

sidebar ad
Loading...