
उपप्रधानमन्त्री चाहिन्छ, नत्र सरकारमा जान्नौंः गच्छदार
शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित
काठमाडौं, २८ साउन - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार..